Nepali Brothers Copenhagen

Nepali Brothers Copenhagen The place where family and friends come together to celebrate the joy of sports and togetherness.

Lets help each other.Nepal 🇳🇵 will rise again.💪
27/08/2026

Lets help each other.
Nepal 🇳🇵 will rise again.💪

🏏 हार्दिक धन्यवाद तथा बधाई 🙏सातौँ Himalayan Super Six Cricket Tournament मा Nepali Brothers Sports Club, Copenhagen ले द...
21/07/2026

🏏 हार्दिक धन्यवाद तथा बधाई 🙏

सातौँ Himalayan Super Six Cricket Tournament मा Nepali Brothers Sports Club, Copenhagen ले दुई टोलीसहित सहभागिता जनाएको थियो। हामीमध्ये एक टोली क्वार्टरफाइनल सम्म पुग्न सफल भयो। गत वर्षको डिफेन्डिङ च्याम्पियन भएर मैदानमा उत्रिए पनि यसपटक अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा ट्रफी रक्षा गर्न भने सफल हुन सकेनौँ। खेलमा जित–हार स्वाभाविक हो, तर प्रत्येक प्रतियोगिताले हामीलाई अझ बलियो बन्न सिकाउँछ।

यस अवसरमा हाम्रो क्लबका प्रतिभाशाली युवा खेलाडी जितेन्द्र साह लाई Emerging Player of the Tournament सम्मान प्राप्त गरेकोमा हार्दिक बधाई तथा आगामी दिनहरूका लागि उज्ज्वल सफलताको शुभकामना व्यक्त गर्दछौँ। तपाईंको यो उपलब्धिले सम्पूर्ण क्लबलाई गौरवान्वित बनाएको छ। 👏🏆

यस प्रतियोगितामा मैदानभित्र र मैदानबाहिरबाट निरन्तर साथ, सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्ण खेलाडी साथीहरू, व्यवस्थापक टोली, बिहानदेखि रातिसम्म खाजा, खाना, यातायात, समन्वय तथा सम्पूर्ण व्यवस्थापनमा अहोरात्र खटिनुहुने दाइ–भाउजूहरू, क्लबका बोर्ड सदस्यहरू, स्वयंसेवकहरू, हाम्रो साथमा रहनुहुने सम्पूर्ण Sponsors, अभिभावकहरू, शुभेच्छुकहरू, इष्टमित्र, परिवारजन तथा हाम्रा समर्थकहरूमा Nepali Brothers Sports Club परिवारको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। 🙏❤️

हामीलाई विश्वास छ, यस वर्षका अनुभवलाई शक्तिमा बदल्दै आगामी 8th Himalayan Super Six Cricket Tournament मा अझ सशक्त तयारी, उच्च मनोबल र एकताका साथ मैदानमा उत्रिएर पुनः ट्रफी उचाल्नेछौँ।

एकता • मेहनत • समर्पण
Together We Rise, Together We Play! 💙🇳🇵
जय चन्द्र सुर्य!

धन्यवाद!
Nepali Brothers Sports Club, Copenhagen

19/07/2026

A huge thank you to the entire organizing committee, volunteers, sponsors, match officials, and everyone who worked tirelessly to make the 7th Himalayan Super Six Cricket Tournament 2026 such a grand success. Your dedication, hard work, and passion created an unforgettable event for all the teams and supporters.

Congratulations to Far Western – Blue (Sudurpashchim Blue) on becoming the well-deserved champions! 💙🏆 Your outstanding teamwork, determination, and brilliant performances throughout the tournament truly earned this title.

Thank you to all the participating teams for bringing the spirit of sportsmanship, friendship, and competitive cricket to the tournament. Every match was exciting and memorable.

Here’s to another successful tournament and many more in the years to come!

Congratulations once again, Sudurpashchim Blue! 🎉🏏💙

Let’s go!
16/07/2026

Let’s go!

हामी गौरवका साथ घोषणा गर्दछौं कि
नेपाली ब्रदर्स स्पोर्ट्स क्लब यस वर्षको ७औँ हिमालयन सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०२६ मा दुई टोलीसहित सहभागिता जनाउँदैछ।

🇳🇵 हाम्रो राष्ट्रिय झण्डाको प्रतीक — “जय चन्द्र सूर्य” 🇳🇵
यस गौरवपूर्ण अभियानमा हाम्रो क्लबका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्:

हामी गौरवका साथ घोषणा गर्दछौं किनेपाली ब्रदर्स स्पोर्ट्स क्लब यस वर्षको ७औँ हिमालयन सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०२६ ...
16/07/2026

हामी गौरवका साथ घोषणा गर्दछौं कि
नेपाली ब्रदर्स स्पोर्ट्स क्लब यस वर्षको ७औँ हिमालयन सुपर सिक्स क्रिकेट प्रतियोगिता–२०२६ मा दुई टोलीसहित सहभागिता जनाउँदैछ।

🇳🇵 हाम्रो राष्ट्रिय झण्डाको प्रतीक — “जय चन्द्र सूर्य” 🇳🇵
यस गौरवपूर्ण अभियानमा हाम्रो क्लबका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्:

हार्दिक निमन्त्रण 🙏
14/07/2026

हार्दिक निमन्त्रण 🙏

🏐🥈 हार्दिक धन्यवाद तथा बधाई 🥈🏐MONA Cup – European Volleyball Competition 2026 मा रजत पदक (Runners-up) हासिल गर्दै “Disci...
30/06/2026

🏐🥈 हार्दिक धन्यवाद तथा बधाई 🥈🏐

MONA Cup – European Volleyball Competition 2026 मा रजत पदक (Runners-up) हासिल गर्दै “Discipline Team of the Tournament” बन्न सफल हाम्रो सम्पूर्ण Nepali Brothers Sports Club परिवारप्रति हार्दिक बधाई।

🏆 विशेष बधाई Bishal Kharel लाई Best Spiker of the Tournament घोषित भएकोमा।

हाम्रा खेलाडीहरू, प्रशिक्षक, व्यवस्थापन टोली, प्रायोजकहरू, समर्थकहरू तथा युरोपभरका सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार। तपाईंहरूको साथ, विश्वास र हौसलाले नै यो सफलता सम्भव भएको हो।

यो उपलब्धि हाम्रो सम्पूर्ण क्लब परिवारको साझा सफलता हो।

सँगै अघि बढौं, सँगै प्रेरणा बनौं, सँगै इतिहास रचौं। 🇳🇵❤️

Nepali Brothers Club
🥈 Proud Runners-up | MONA Cup European Volleyball Competition 2026 🏐

Thanks all for making it happen.
24/06/2026

Thanks all for making it happen.

Team- Nepali  Brothers- NVA cup 2026
04/06/2026

Team- Nepali Brothers- NVA cup 2026

Team Volleyball NVA Cup, 2026 Copenhagen
04/06/2026

Team Volleyball NVA Cup, 2026 Copenhagen

Adresse

Enghavevej
Copenhagen
1674

Internet side

Underretninger

Vær den første til at vide, og lad os sende dig en email, når Nepali Brothers Copenhagen sender nyheder og tilbud. Din e-mail-adresse vil ikke blive brugt til andre formål, og du kan til enhver tid afmelde dig.

Kontakt Virksomheden

Send en besked til Nepali Brothers Copenhagen:

Genveje

Del