NFCH e.V

NFCH e.V Name : Nepalese Football Club Hamburg e.V. Motto : Uniting Nepalese through Football. If intrested feel free to contact :)

We are Nepalese based Football Club in Hamburg, Germany with group of Youths who are uniting for Sports.

18/05/2026

Well played by the boys yesterday defeating Condor 4. Herren 🙌
Thanks for all the supporters who were there cheering our team🙏
Also special Thanks for our Club Guardian Robin Kaji Bhandari for his Presence yesterday
🙏

15/05/2026

🔛⚽️🔥

10/05/2026

A wellworked team goal scored by the boys today 💪👏 .

19/04/2026

Vom Spielfeld bis zum Netz. Weiter so Jungs ❣️

Some Clips of our NFCH e.V. Veteran Team in action during their 7-a-side tournament in Belgium ⚽🔥
10/04/2026

Some Clips of our NFCH e.V. Veteran Team in action during their 7-a-side tournament in Belgium ⚽🔥

Representing NFCH e.V., our Senior Team is all set to compete in a 7-a-side football tournament hosted by NFC Deurne! ⚽🔥...
03/04/2026

Representing NFCH e.V., our Senior Team is all set to compete in a 7-a-side football tournament hosted by NFC Deurne! ⚽🔥

We wish our players the very best of luck and great success—go out there and make NFCH e.V. and all of Hamburg proud! 💪🏽💙

📅 6th April 2026
📍 Park Groot Schijn, Deurne (Ruggeveldlaan)

भावपुर्ण श्रद्धाञ्जली तथा हार्दिक समबेदना।
22/01/2026

भावपुर्ण श्रद्धाञ्जली तथा हार्दिक समबेदना।

आदरणीय हाम्बुर्गवासी दाजुभाइ तथा दिदीबहिनीहरू,NRNA LCC Hamburg द्वारा आउँदो अक्टोबर १८ तारिखका दिन आयोजना गरिएको विजया द...
16/10/2025

आदरणीय हाम्बुर्गवासी दाजुभाइ तथा दिदीबहिनीहरू,

NRNA LCC Hamburg द्वारा आउँदो अक्टोबर १८ तारिखका दिन आयोजना गरिएको विजया दशमी तथा शुभ-दीपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रममा हार्दिक निमन्त्रणा गर्दछौं।

हाम्बुर्ग भित्र वा बाहिर रहनु भएका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन अनुरोध गर्दछौं।

🎟️ टिकट विवरण:
Single: €35
Family: €70

📍 कार्यक्रम स्थल:
Bellagio Eventhouse Hamburg
Billstedter Hauptstraße 51,
22111 Hamburg

📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
Alina Rock (Sima Gurung): 0170 5579343

आउनुहोस्, सबै नेपाली मिलेर शुभकामना आदानप्रदान गर्दै सांगीतिक र साँस्कृतिक वातावरणमा रमाऔं! 🌸✨

आदरणीय हेम्बर्ग भित्र तथा बाहिर रहनु भएका सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आउँदै गरेको हामि नेपाली हरुको महान चाड बडादशैं तथा शुभ दिपावालि को पावन अवसरमा सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौं ।साथै
यहि आउँदोअक्टोबर १८ तारिखकोदिन NRNA LCC Hamburg ले आयोजना तथा विभिन्न संस्थाहरु र हाम्बुर्गवासिको सहकार्यमा विजया दशमी तथा शुभ-दिपावलीको पावन अवसर पारेर शुभकामना आदानप्रदानका साथै सांगीतिक कार्यक्रमको समेत आयोजना गरिएको हुँदा हाम्बुर्ग भित्र वा बाहिर रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उक्त कार्यक्रममा उपस्थिति भई कार्यक्रमको सोभा बढाइदिनु हुनका साथै कार्यक्रमलाई सफल बनाइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
कार्यक्रममा उपस्थितिको लागि टिकटको अनिवार्य व्यवस्था गरेका छौ।
टिकट शुल्क:३५ युरो(Single)
७० युरो(family)
कार्यक्रम स्थान :Bellagio Eventhouse Hamburg
Billstedter Hauptstraße 51
22111 Hamburg

कार्यक्रमबारे कसैलाई थप जानकारी आवश्यक परेमा निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सक्नुहुनेछ।
Alina Rock(sima Gurung): 0170 5579343

NRNA LCC Hamburg परिवार 🙏🙏

02/10/2025

यस वर्ष नेपालीहरूको महान् पर्वहरूको पूर्वसन्ध्यामा हाम्रो प्रिय नेपालका Gen Z युवाहरूले साहसिक सहादत दिनुपरेको दुखद परिस्थिति छ। यही पीडादायी क्षणबीच हामीले २०८२ सालका महान् पर्वहरू बडा दशैं, नेपाल संवत्, तिहार तथा छठ मनाउँदैछौं।

यस उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई माता दुर्गाले सुस्वास्थ्य, सुख–शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि आशीर्वाद प्रदान गरून् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौं।धन्यवाद॥

तपाईंको
नेप्लिज फुटबल कल्ब ह्यामबर्ग (NFCH) परिवार

Adresse

Marckmannstraße 125, 20539 Hamburg
Hamburg
20253

Öffnungszeiten

Mittwoch 18:00 - 20:00
Samstag 09:00 - 11:30

Telefon

+4917651607771

Benachrichtigungen

Lassen Sie sich von uns eine E-Mail senden und seien Sie der erste der Neuigkeiten und Aktionen von NFCH e.V erfährt. Ihre E-Mail-Adresse wird nicht für andere Zwecke verwendet und Sie können sich jederzeit abmelden.

Service Kontaktieren

Nachricht an NFCH e.V senden:

Teilen