Nepal cricket peek

Nepal cricket peek नेपाल र नेपालीलाई सधैं सही मार्ग देखाउने प्रेरणा बनौं 🇳🇵
सत्य, साहस र इमानदारी हाम्रो पहिचान बनोस् ✨

03/06/2026

गाईँ खाने कथा 😂
ढुंगा बोक्छु Tractor हैन,
पैसा माग्छु खलासी हैन,
घाँस काटेर ल्याउँछु मलामी हैन,
सुँघेर दिमाग छ मान्छे होइन।
बोल्दा नेता हैन,
सलाह दिँदा डाक्टर हैन,
कराउँदा शिक्षक हैन,
तर अरूको काममा नाक घुसाउँदा गाउँको मुखिया भन्दा कम छैन।

बलेन शाह ले काम गर्छन् होला तर कता कता उनका आसेपासे ले गर्दा भोलि खतरा हुन सक्छ जस्तो अनुभूति भएको छ  अरु भन्दा नी यो बी...
12/05/2026

बलेन शाह ले काम गर्छन् होला तर कता कता उनका आसेपासे ले गर्दा भोलि खतरा हुन सक्छ जस्तो अनुभूति भएको छ अरु भन्दा नी यो बीच को दलाल ले गर्दा कै न केही पक्का हुन्छ समय मै द्यान दिनु होला प्रधानमन्त्री ज्यू नत्र तपाईं ले त हेलिक्टरमार्फत भाग्ने बाटो नी सायद मिल्दैन होला यो भतुवा लाई फाल्नु पहिला B***n

01/05/2026


#जनताको_आवाज #सत्य_को_लडाइँ

30/04/2026

हर्के बाहेक सबै को दिन शुभ रहोस् 🙏🙏

29/04/2026

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाह ज्यूको राजीनामा माग्ने तिम्रो हैसियत छैन पहिला त्यो औकात बनाएर औं दिमाक मा गु भरिएको मान्छे अनि माग्नु है
चन्दापाङ ज्यू 🤣🤣🤣

दिमाक हराएको मान्छे 🤣
28/04/2026

दिमाक हराएको मान्छे 🤣

मूजी को दिमाक त कीरा ले खाई सके छ  अनि किन पागल भया न हिन्नु 🤣😝😝😝
28/04/2026

मूजी को दिमाक त कीरा ले खाई सके छ अनि किन पागल भया न हिन्नु 🤣😝😝😝

Hark Sampang Revolution   हर्क साम्पाङ्ग ले राजीनामा दिनु पर्छ कि पर्दैन ?????? कमेन्ट गरम 😝🙏क
24/04/2026

Hark Sampang Revolution

हर्क साम्पाङ्ग ले राजीनामा दिनु पर्छ कि पर्दैन ??????
कमेन्ट गरम 😝🙏क

Are you ready 🙏🙏❤️
20/04/2026

Are you ready 🙏🙏❤️

Rai पार्टी को    गोठालो लाई जे बोल्दा नी  चल्छ जस्तो लागेको थियो हिजो त्यै सोचेर क क भन्दै थियो हिजो बाट नाई नामो निसान ...
16/04/2026

Rai पार्टी को गोठालो लाई जे बोल्दा नी चल्छ जस्तो लागेको थियो हिजो त्यै सोचेर क क भन्दै थियो हिजो बाट नाई नामो निसान छैन फेस्बुक तिर 🤣🤣🤣🤣

Adresse

Democratic Republic Of The

Téléphone

+60146064578

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Nepal cricket peek publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Contacter L'entreprise

Envoyer un message à Nepal cricket peek:

Partager