Deepjyoti Dance Studio

Deepjyoti Dance Studio Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de Deepjyoti Dance Studio, Democratic Republic of the.

पोखरामा हुने कल्चरल डान्सरहरूका लागि सुनौलो अवसर! नयाँ जब अफर खुलेको छ
31/08/2026

पोखरामा हुने कल्चरल डान्सरहरूका लागि
सुनौलो अवसर! नयाँ जब अफर खुलेको छ

पोखरामा हुने कल्चरल डान्सरहरूका लागि सुनौलो अवसर! नयाँ जब अफर खुलेको छ तलब 15000 साथै खाना, खाजा र भत्ता  कामको समय दिउस...
23/08/2026

पोखरामा हुने कल्चरल डान्सरहरूका लागि
सुनौलो अवसर! नयाँ जब अफर खुलेको छ

तलब 15000 साथै खाना, खाजा र भत्ता
कामको समय दिउसो 1:00 बजे देखि राति 9:00 बजे सम्म
आवश्यक संख्या केटी: 1
उमेर 18 वर्ष पुगेको
सुविधाः गाडीको सुविधा
हप्तामा एक दिन बिदा (मंगलबार)”

सपना तपाईको, मञ्च हाम्रो !"
कला रहर होइन, साधना हो; र अनुशासन त्यो धागो हो जसले साधनालाई सफलतामा बाँधेर राख्छ ।
★ इच्छुक कलाकारहरुरुन तुरुन्त सम्पर्क गर्न अनुरोध गरिच्छ ।
अति महत्वपूर्ण सूचनाः अडिसन/अन्तरवार्तामा आउँदा नागरिकता अनिवार्य ल्याउनुपर्नेछ ।
गीत समय: 1.2मिनेट
सम्पर्क नम्बर: 9824120409 | 984-6773483

14/08/2026

Aayeka Theu Khali Hat &dresshousecenter

सबैजना आउनु होला, नछुटाउनु होला।
08/08/2026

सबैजना आउनु होला, नछुटाउनु होला।

यो सुनौलो अवसर न गुमाउनुहोस्, यस्ता अवसर बारम्बार आउँदैनन्। ढिला नगर्नुहोस्, आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।” आफ्नो ...
07/08/2026

यो सुनौलो अवसर न गुमाउनुहोस्, यस्ता अवसर बारम्बार आउँदैनन्। ढिला नगर्नुहोस्, आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।”

आफ्नो कलाकार बन्ने सपना साकार पार्ने सुनौलो अवसर, यहाँ तपाईंले आफ्नो प्रतिभा देखाउने अवसर मात्र हैन, सम्मानजनक जागिर पनि पाउनुहुनेछ। आफ्नो भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने यो अवसर नछुटाउनुहोस्।” छोटोमा चाहिँ, “कलाकार बन्ने सपना पनि पूरा, जागिर को अवसर पनि! आफ्नो प्रतिभालाई पहिचान दिलाउने यो सुनौलो अवसर नछुटाउनुहोस्।”

06/08/2026

Myagdi rumale Anjeen Purja

Happy Teachers Day     Deep Jyoti Dance Studio & dress House Center bindabasini 2 pokhara contact 9849665034
29/07/2026

Happy Teachers Day
Deep Jyoti Dance Studio & dress House Center
bindabasini 2 pokhara
contact 9849665034

29/07/2026

Happy Guru Purnima all of you
Deepjyoti Dance Studio Groups Anjeen Purja

पोखराका प्रतिभावान कलाकारहरूका लागि सुनौलो अवसर! ✨नृत्य, सांस्कृतिक प्रस्तुति वा स्टेजमा आफ्नो प्रतिभा देखाउने सपना छ? अ...
29/07/2026

पोखराका प्रतिभावान कलाकारहरूका लागि सुनौलो अवसर! ✨

नृत्य, सांस्कृतिक प्रस्तुति वा स्टेजमा आफ्नो प्रतिभा देखाउने सपना छ? अब त्यो सपना पूरा गर्ने समय आएको छ।

✅ आकर्षक तलब र सुविधा
✅ खाना, खाजा र भत्ता
✅ गाडीको सुविधा
✅ सिक्ने, बढ्ने र आफ्नो कला देखाउने अवसर

📅 अडिसन: साउन १७ गते
📍 स्थान: Pokhara Lakeside, Street No. 13

आफ्नो साथीहरूलाई पनि Mention/Share गर्नुहोस्। ❤️

📞 सम्पर्क: 9824120409 | 9846773483

Adresse

Democratic Republic Of The

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque Deepjyoti Dance Studio publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager