17/06/2026
पूर्वमा सफल रुपमा सञ्चालनमा रहेको सयौ विद्यार्थीहरुलाई जापान तथा कोरियाको भाषा परिक्षा उतिर्ण गराई उज्जवल भविष्य निर्माणमा सहयोग पुर्याउने एक मात्र सफल भाषा केन्द्र पारहाङ्गा भाषा केन्द्रका डाइरेक्टर Karna Rai ज्यूले हाम्रो JAHADA FC को खेलाडी भाइबहिनीहरुको लागि जर्सी खरिद गर्न रु १०,०००/- ( दस हजार) सहयोग गरिदिनु भएकोमा हामी सम्पूर्ण JAHADA FC परिवार श्री कर्ण राई ज्यु लगायत सम्पूर्ण राई फेमिली मा विशेष धन्यवाद सहित उज्जवल भविष्यको कामना गर्दछौ, जय फुटबल, जय JAHADA FC, जय नेपाल।