SADAM Football CLUB SFC". ".

SADAM Football CLUB SFC". ". Informations de contact, plan et itinéraire, formulaire de contact, heures d'ouverture, services, évaluations, photos, vidéos et annonces de SADAM Football CLUB SFC". "., Équipe sportive, Democratic Republic of the.

हामि अहिलेको विस्वकप निकै सुन्दर खेलमैदानमा भैरहेको अवस्था मा उत्साहजनक तरिकाले हेरिरहेका छौ तर हाम्रै देशको सबैभन्दा ठू...
14/07/2026

हामि अहिलेको विस्वकप निकै सुन्दर खेलमैदानमा भैरहेको अवस्था मा उत्साहजनक तरिकाले हेरिरहेका छौ तर हाम्रै देशको सबैभन्दा ठूलो खेलमैदान को अवस्था बारे मा के जानकारी छत ।
यो हो दशरथ रंगशाला हालको अवस्था निकै अग्ला अग्ला घासेमैदान ।

UNDER 20 फुटबल प्रतियोगिता २०८३ स्थान- धनकुटा चुलिबन आयोजक- DHANKUTA FOOTBALL ACADEMY
02/07/2026

UNDER 20 फुटबल प्रतियोगिता २०८३

स्थान- धनकुटा चुलिबन
आयोजक- DHANKUTA FOOTBALL ACADEMY

फिफा विश्व कप २०२६- नकआउट चरणका खेल तालिका नेपालि समय अनुसार कति कति समयमा खेल हुदै छ्त तल देख्न सक्नुहुन्छ। 🏆️🥅⚽️
30/06/2026

फिफा विश्व कप २०२६- नकआउट चरणका खेल तालिका नेपालि समय अनुसार कति कति समयमा खेल हुदै छ्त तल देख्न सक्नुहुन्छ। 🏆️🥅⚽️

धनकुटा ५, करिमटारको खेल मैदानमा हिजोबाट सञ्चालन भएको अन्डर-१८ पुरुष फुटबल प्रतियोगितामा हाम्रो SADAMTAR F.C. ले उत्साहजन...
27/06/2026

धनकुटा ५, करिमटारको खेल मैदानमा हिजोबाट सञ्चालन भएको अन्डर-१८ पुरुष फुटबल प्रतियोगितामा हाम्रो SADAMTAR F.C. ले उत्साहजनक सहभागीता जनाएको छ।
अत्यन्तै खुसीका साथ जानकारी गराउन चाहन्छौँ कि हिजो भएको हाम्रो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सडम्तार FC ले जित दर्ता गरेको छ र प्रतियोगिताको दोस्रो चरण (Next Round) मा प्रवेश गर्न सफल भएको छ! यो सानदार जितका लागि सम्पूर्ण खेलाडी साथीहरू तथा सहयोगी टिमलाई हार्दिक बधाई! 🎉👏
🙏 विशेष धन्यवाद ज्ञापन 🙏
यस प्रतियोगितामा क्लबको इन्ट्री (दर्ता) का लागि हामीलाई आर्थिक सहयोग गर्नुहुने हाम्रै आदरणीय श्री सुरज याखा ज्यू प्रति हामी हार्दिक आभार प्रकट गर्दछौँ।
उहाँले क्लबलाई रु. २,५००/- (अक्षरेपि दुई हजार पाँच सय रुपैयाँ) सहयोग प्रदान गरी खेलाडीहरूको हौसला बढाउनु भएकोमा सडम्तार FC परिवार उहाँलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछ। हजुरको यो निस्वार्थ सहयोग र खेलप्रतिको माया हाम्रा लागि सधैं प्रेरणाको स्रोत बन्नेछ।
आगामी खेलहरूमा पनि यहाँहरू सम्पूर्णको यस्तै साथ, समर्थन र मायाको अपेक्षा राख्दछौँ।

सदामटार फुटबल क्लबका महत्त्वपूर्ण खेलाडी Arjun Majhi ज्युको आज पर्न गएको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।🎂🎉🎊
06/03/2025

सदामटार फुटबल क्लबका महत्त्वपूर्ण खेलाडी Arjun Majhi ज्युको आज पर्न गएको जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं ।🎂🎉🎊

FINAL ! FINAL !! FINAL !!!जितको अग्रिम शुभकामना नेपाली महिला टिमलाई
30/10/2024

FINAL ! FINAL !! FINAL !!!
जितको अग्रिम शुभकामना नेपाली महिला टिमलाई

Nepal Vs Bangladesh | SAFF Women's Championship 2024 | Kartik 14 | Kantipur MAX HD LIVE | Final ...

साफ च्याम्पियनसिप सेमिफाइनल नेपाल VS भारत  2024
27/10/2024

साफ च्याम्पियनसिप सेमिफाइनल नेपाल VS भारत 2024

Nepal Vs India | SAFF Women's Championship 2024 | Kartik 11 | Kantipur MAX HD LIVE | Semi- Final For ...

01/07/2024

U--17 धनकुटा फुटबल संघ ले अषाढ १६ गते जम्मा ८० जना सहभागी खेलाडी भाइहरूमध्ये २७ जना प्रदेश सेलेक्सन मा पर्न सफल भएका छन् । सम्पूर्ण खेलाडीहरूलाई बधाई छ।
Mani Chemjong
(जिल्ला फुटबल संघ धनकुटा)

17/06/2024

Adresse

Democratic Republic Of The

Téléphone

+9779746966304

Site Web

Notifications

Soyez le premier à savoir et laissez-nous vous envoyer un courriel lorsque SADAM Football CLUB SFC". ". publie des nouvelles et des promotions. Votre adresse e-mail ne sera pas utilisée à d'autres fins, et vous pouvez vous désabonner à tout moment.

Raccourcis

Partager