31/08/2026
🙏 Whatever FC परिवारको तर्फबाट सानो सहयोग ❤️🇳🇵
हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायहरूको सहयोगका लागि Whatever FC परिवारको तर्फबाट आफ्नो क्षमताअनुसार केही आर्थिक सहयोग नेपाल सरकारलाई प्रदान गरेका छौँ। यो सहयोग हाम्रो क्लबको बजेट तथा हाम्रा सदस्यहरूबाट संकलित रकमबाट गरिएको हो।
A***n Kc : 30 euro
Bhujan Gurung: 30 euro
Manoj Magar: 30 euro
Lopshang Gm : 50 euro
Sàngàm B Màgàr : 35 euro
Niraj Shrestha : 100 euro
Sressta Razu : 100 euro
Sidan Grg : 55 euro
Anuj Magar : 50 euro
Anoj MAgar : 50 euro
Whatever: 80 euro
Nitesh Gurung: 175 euro
साथै, Whatever FC परिवारका अन्य सदस्यहरूले पनि व्यक्तिगत रूपमा नेपाल सरकारलाई यसअघि नै आर्थिक सहयोग गरिसक्नुभएकोमा उहाँहरू सबैलाई हार्दिक धन्यवाद। 🙏❤️
विपद्को यस कठिन समयमा हाम्रो सानो सहयोगले पनि प्रभावितहरूलाई केही राहत पुग्न सकोस् भन्ने हाम्रो चाहना हो।
🇳🇵 नेपालका लागि, नेपालीका लागि। ❤️
Whatever FC Family — Together, We Make a Difference. 🤝
https://pmdrf.nchl.com.np/index.html