Rakhu Samaj Basketball

Rakhu Samaj Basketball Hustle Hard, Play smart⛹️
The Official page of The Rakhu Samaj Basketball.

07/06/2026
22/05/2026
22/03/2026

ाखु समाज अस्ट्रेलिया welcome 🙏

13/01/2026

सम्पूर्णमा सहयोगको अपील गर्न चाहान्छौ ।
🙏🙏🙏

19/12/2025

“सबै अष्ट्रेलियामा बसोबास गर्नुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार।
दुवै मिर्गौला फेल भई उपचाररत हाम्रो भाइ मनोज केसीको उपचारमा केही सहयोग होस् भन्ने उद्देश्यका साथ, विदेशमा रहनुहुने सम्पूर्ण नेपाली मनहरू समक्ष यो सहयोगको हार्दिक याचना लिएर आएका छौं।
उपचार लामो र खर्चिलो हुने भएकाले, यहाँहरूको सानो–ठूलो जुनसुकै सहयोगले पनि उपचाररत भाइ र उहाँको परिवारलाई ठूलो राहत पुग्नेछ।
मानवीय भावनाका साथ हातेमालो गरी सहयोग गरिदिनुहुन सबैमा हार्दिक अनुरोध गर्दछौं।”

Address

Sydney, NSW
4122

Website

Alerts

Be the first to know and let us send you an email when Rakhu Samaj Basketball posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category