MK Clips

MK Clips Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MK Clips, jhapa, Jhapa District.

08/09/2026

ग्रिन आर्मी के हो?

06/09/2026

गल्ति कस्को हो के 😭

06/09/2026

केपी शर्मा ओलीले NDTV मा बाढीपीडितको उद्धार तथा राहतमा सरकारले केही नगरेको आरोप लगाएका छन्।

तर प्रश्न उठ्छ—बालेन सरकारलाई असफल देखाउन राजनीतिक रूपमा यस्तो टिप्पणी गरिएको हो?

यदि सरकारको काम प्रभावकारी छैन भने त्यसका ठोस प्रमाण र तथ्यहरू के हुन्?
र यदि सरकारले काम गरिरहेको छ भने, त्यसलाई जनतासामु स्पष्ट रूपमा प्रस्तुत गर्नुपर्ने होइन र?

तपाईंलाई के लाग्छ—यो वास्तविक आलोचना हो कि राजनीतिक आरोप? 🤔👇

05/09/2026

विनाशकारी बाढीले बगाएको सीमा क्षेत्रमा तीन दिनपछि फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण नेपाल–चीन सीमा क्षेत्रमा रहेका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगेका थिए।
बाढीपछि सीमा क्षेत्रमा निरन्तर भइरहेको कटान र जोखिमपूर्ण अवस्थाबीच पछिल्लो तीन दिनदेखि गरिएको प्रयासपछि नेपाली सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापना गरिएको छ।
बाढीको प्रभाव र नदी कटानका कारण सीमा पहिचान गरी झण्डा गाड्नसमेत निकै कठिन भएको थियो। जोखिमपूर्ण अवस्थाका बाबजुद सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको समन्वयमा नेपाली सीमा क्षेत्रमा पुनः नेपालको राष्ट्रिय झण्डा फहराइएको हो।
बाढीले सीमा संरचना बगाए पनि नेपाली भूमिमा फेरि फहराइयो नेपालको झण्डा।

05/09/2026

Miracle House Of Nepal 🇳🇵

05/09/2026

महेश बस्नेतलाई मेरो प्रश्न:
“के तपाईं बालेन सरकार आउनुअघि पनि यसरी नै काम गर्नुहुन्थ्यो?”

05/09/2026

GoodNews: नुवाकोटको बेत्रावतीमा बाढीले घर पुरिएको ११ दिनपछि चन्द्रिका श्रेष्ठको जीवितै उद्धार गरिएको छ। 😮

Address

Jhapa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when MK Clips posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share