18/05/2026
हाम्रो जलथल फूटबल क्लबका आफ्नै उत्पादन बाल खेलाडीबाट वयस्क टिममा प्रवेश गर्दै टिम कप्तानको भूमिका निर्वाह गरीरहेको खेलाडी Sanjog Bhujel आज आफ्नो जन्मभूमिबाट कर्मभूमितर्फको यात्रामा हुनुहुन्छ । उहाँको सफल यात्रा र उज्ज्वल भविष्यको कामना गर्दछौँ ।