फुलबारी युवा क्लव जाक्मा - F.Y.C

  • Home
  • फुलबारी युवा क्लव जाक्मा - F.Y.C

फुलबारी युवा क्लव जाक्मा - F.Y.C FYC | A hub for youth, sports, culture & community growth. Manebhanjyang -6 Jakma, Okhaldhunga

फुलबारी युवा क्लब (FYC) सह-आयोजकको रूपमा व्याकुल माइला गोल्ड कप २०८३ – दशौँ संस्करणमा सम्पूर्ण खेलप्रेमीहरूलाई हार्दिक स...
25/07/2026

फुलबारी युवा क्लब (FYC) सह-आयोजकको रूपमा व्याकुल माइला गोल्ड कप २०८३ – दशौँ संस्करणमा सम्पूर्ण खेलप्रेमीहरूलाई हार्दिक स्वागत गर्दछ।

🏆 व्याकुल माइला गोल्ड कप २०८३ को दशौं संस्करण कार्तिक ९ गतेदेखि सुरु हुने

ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्माटारस्थित व्याकुल माइला फुटबल मैदानमा व्याकुल माइला गोल्ड कप २०८३ को दशौं संस्करण आगामी कार्तिक ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने भएको छ।

"खेलकुदको माध्यमबाट विकासको अभियान" भन्ने मूल नारासहित सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्तिक ९ गते र समापन तथा पुरस्कार वितरण कार्यक्रम कार्तिक १७ गते हुनेछ।

प्रतियोगिताको आयोजना व्याकुल माइला गोल्ड कप तथा नयाँ नेपाल सरोकार समाज ले संयुक्त रूपमा गरेका हुन् भने मानेभञ्ज्याङ गाउँपालिका संरक्षक सहयोगीका रूपमा रहेको छ।

21/07/2026

Some eras never truly end—they become legends. Thank you, Neymar, Lionel Messi, and Cristiano Ronaldo, for inspiring millions and giving football some of its greatest moments. Your legacy will live forever. ⚽❤️

The biggest stage awaits! ⚽️Argentina 🇦🇷vs Spain 🇪🇸 — one final, one champion!Who is going to win the match comment belo...
19/07/2026

The biggest stage awaits! ⚽️
Argentina 🇦🇷vs Spain 🇪🇸 — one final, one champion!
Who is going to win the match comment below 🥇

Congratulations to England on securing Third Place in the FIFA World Cup 2026! 👏A remarkable performance and a well-dese...
19/07/2026

Congratulations to England on securing Third Place in the FIFA World Cup 2026! 👏
A remarkable performance and a well-deserved achievement! ⚽

A legend leaves, but the memories stay forever. 💙⚽️
03/07/2026

A legend leaves, but the memories stay
forever. 💙⚽️

🌍 विश्व वातावरण दिवस २०२६ 🌱स्वच्छ, हरित र दिगो भविष्य निर्माणका लागि वातावरण संरक्षणमा सबैले आ-आफ्नो तर्फबाट योगदान गरौँ...
05/06/2026

🌍 विश्व वातावरण दिवस २०२६ 🌱

स्वच्छ, हरित र दिगो भविष्य निर्माणका लागि वातावरण संरक्षणमा सबैले आ-आफ्नो तर्फबाट योगदान गरौँ।

♻️ प्लास्टिक प्रदूषण अन्त्य गरौँ,
🌱 प्रकृतिको संरक्षण गरौँ।

“प्रदूषण होइन, समाधान बनौँ।”

— फूलबारी युवा क्लब जाक्मा (F.Y.C.)

04/06/2026

भाइ्मबारी 🌱❤️

03/06/2026

खेतलामा शानडॅाडाको छहारीमा थकाई मार्दै हामी गॅाउवासी ❤️🌱

Address

Manebhanjyang Okhaldhunga

56110

Alerts

Be the first to know and let us send you an email when फुलबारी युवा क्लव जाक्मा - F.Y.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share