RVC Raj Magar

  • Home
  • RVC Raj Magar

RVC Raj Magar Love is like the wind — you can’t see it, but you can feel it.” ❤️
(1)

10/08/2026

Durga Parsai says, "म प्रधानमन्त्री भएको थिएँ भने नि २४ घण्टादेखि विदेशबाट युवाहरू फर्किन थाल्थे।"😂

09/08/2026

मैले चाहे भने फु गरेर ढलाइदिन सक्छु यो सरकार🤔😂😂
👇️युवराज सफल कलौटे

अहिले सामाजिक संन्जाल मा भाइरल भइरहेको तस्बिर🤔 सार्है मन छोयोमेरो देश को विडम्बना कोहि घरमै आराम गर्ने उमेर मा बिदेशीनु ...
09/08/2026

अहिले सामाजिक संन्जाल मा भाइरल भइरहेको तस्बिर🤔 सार्है मन छोयो
मेरो देश को विडम्बना कोहि घरमै आराम गर्ने उमेर मा बिदेशीनु पर्छ त कोहि पढाई लेखाइ गर्ने उमेर मा उमेर बढाएर बिदेशीनु पर्छ।🤔
हरकोही ले बिदेश रहर ले होइन बाध्यता ले मात्र रोज्छन, उहाँ बुवा को पनि वैदेशिक बसाई सफल रहोस🙏
आफ्नो परिवार को लागि आफ्नो जीवन नै समर्पण गर्ने अभिभावक हरुलाई सम्मान🙏🇳🇵

07/08/2026

हर्क साम्पाङ ले प्रधानमन्त्री पद माग्नु र मेरि उनिले आकाशको तारा माग्नु🤔
They are same same bro.🤭😂
यी चिज मागेर पाइदैन।

06/08/2026

चन्द्रमा मा धेरै फोहोर छ रे🤔
अब त्यहाँ पनि हर्क साम्पाङ ले हामी जान्छौ श्रमदान गर्न QR मा सहयोग गर्नुस भन्न बेर छैन🤭🤭

06/08/2026

हर्क साम्पाङ ले लेखेको भेलु बाजेको जस्तो गित अनिवार्य कण्ठ गर्नुपर्ने😂
नत्र पार्टीको सबै समिति बाट हटाउने रे🤭😂
हैट के के गर्छ गुईठे ले🤔

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। यसका लागि रास्...
06/08/2026

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यमध्ये जुनसुकै पदमा उठ्न चाहनेले पनि यो क्लबमा आवेदन दिन अनिवार्य गरिएको छ। यसका लागि रास्वपाले दुई प्रकारका क्लब तोकेको छ — पालिका क्यान्डिडेट क्लब र वडा क्यान्डिडेट क्लब
क्यान्डिडेट क्लबमा आवेदन दिन कानुन बमोजिम योग्यता पुगेको, रास्वपाको साधारण सदस्य रहेको र पार्टीको विचार, सिद्धान्त तथा नीतिलाई समर्थन गर्ने हुनुपर्ने छ।🔔🇳🇵
https://www.setopati.com/politics/395237?fbclid=IwZXh0bgNhZW0CMTEAc3J0YwZhcHBfaWQPMjc1MjU0NjkyNTk4Mjc5AAEe8dMyh9O15lZxE30pMDwyFnhXQpVJ3GDx_l_DV1L9V12UFWlrpQko2cCpkAg_aem__5Aq2-13OKJh5yQbXZ0L0g

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा सार्व.....

05/08/2026

निम्स दाई सहित चार जना को शव ब्रड पिक को बेस क्याम्प मा ल्याइयो😢

05/08/2026

अमेरिकी कम्पनी 'स्पेस–एक्स' ले प्रक्षेपण गरेको रकेटको करिब ४ हजार किलो तौलको एउटा टुक्रा बुधबार चन्द्रमामा उच्च गतिमा ठोक्किन लागेको छ।🤔
पूरा समाचार कमेन्टमा👇️

Address

Lumbini Nepal

32900

Alerts

Be the first to know and let us send you an email when RVC Raj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RVC Raj Magar:

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share