Smart Wellness Aerobic Zumba Dance

Smart Wellness Aerobic Zumba Dance Bhaktapur’s leading fitness studio by license certified trainers & trusted community with 13,000+ satisfied members.

Safe, effective & result oriented fitness experiences 📞 Call Now👇🏻 Smart Wellness Zumba | Aerobics | Dance is Bhaktapur’s leading fitness studio by license certified trainers & trusted community with 13,000+ satisfied members. We provide Safe, effective & result oriented fitness experiences to all age group of women's.

03/09/2026

# aerobic # @

🙏 मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली तथा घाईतेहरु प्रती शीघ्र स्वास्थ्यलाभको कामना 🙏     रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेँ...
30/08/2026

🙏 मृतकप्रती भावपुर्ण श्रद्धाञ्जली तथा घाईतेहरु प्रती शीघ्र स्वास्थ्यलाभको कामना 🙏

रसुवा जिल्लाको टिमुरे, स्याफ्रुबेँसी, त्रिशुली, बटार लगायत आसपासमा गएको भीषण बाढीमा परी घाइते हुनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

यस दुःखद प्राकृतिक विपत्तिमा परी आफ्नो अमूल्य जीवन गुमाउनुभएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। दिवंगत आत्माहरूले शान्ति प्राप्त गरून्, सद्गति तथा निर्वाण प्राप्त होस् भन्ने हार्दिक मंगलकामना गर्दछु।

यस विपत्तिबाट पीडित सम्पूर्ण परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस्। उद्धार तथा राहत कार्यमा खटिनुभएका सम्पूर्ण सुरक्षाकर्मी, स्वयंसेवी तथा सहयोगी हातहरूलाई पनि हार्दिक नमन व्यक्त गर्दछु।

सबैको मंगल होस्। सबै प्राणी दुःखबाट मुक्त होऊन्। 🙏🪷
smart wellness aerobic zumba family 🙏🙏🙏🙏🙏🙏🙏

14/08/2026
04/08/2026

🙏 गुरु पूर्णिमाको पावन अवसरमा 🙏हाम्रा सम्पूर्ण Smart Wellness Aerobics Zumba Dance परिवारका सदस्यहरूबाट प्राप्त माया, सम...
29/07/2026

🙏 गुरु पूर्णिमाको पावन अवसरमा 🙏

हाम्रा सम्पूर्ण Smart Wellness Aerobics Zumba Dance परिवारका सदस्यहरूबाट प्राप्त माया, सम्मान, शुभकामना र आशीर्वादप्रति हामी हृदयदेखि नै कृतज्ञ छौं। 💛

तपाईंहरूले हामीलाई गुरुको रूपमा दिएको सम्मान हाम्रो लागि ठूलो प्रेरणा हो। यही विश्वास, साथ र प्रेमले हामीलाई अझ समर्पित भएर अघि बढ्न ऊर्जा प्रदान गर्छ।

सबैलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🙏✨

29/07/2026

गुरु पूर्णिमाको पावन अवसरमा हामीप्रति देखाउनुभएको अपार माया, सम्मान, विश्वास र साथका लागि सम्पूर्ण Smart Wellness Aerobic Zumba Dance परिवारप्रति हार्दिक आभार। 🙏

यही साथ र विश्वासले हामीलाई अझ राम्रो गर्ने प्रेरणा दिन्छ।

गुरु पूर्णिमाको हार्दिक शुभकामना! 🌸

Address

Gapali, Suryabinayak
Bhaktapur
44800

Website

Alerts

Be the first to know and let us send you an email when Smart Wellness Aerobic Zumba Dance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart Wellness Aerobic Zumba Dance:

Shortcuts

Share