N Samachar

N Samachar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from N Samachar, nayabazar kathmandu, Ho Chi Minh City.

गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेको भिडियो भाइरल छ ।
25/07/2026

गुलाबी, हरियो र पहेँलो रेनकोट ओढेका एकनासका देखिने बच्चाहरु आफ्नै सुरमा उकालो बाटो हिँडिरहेको भिडियो भाइरल छ ।

लु भटाभट बंगलामुखि देबिको दर्शन गर्नुस पुन्य कमाउनुस मन शान्ति बनाउनुस ।
23/07/2026

लु भटाभट बंगलामुखि देबिको दर्शन गर्नुस पुन्य कमाउनुस मन शान्ति बनाउनुस ।

आज सोमबार ! भगवान शिवजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏 ॐ लेखी एक सेयर गर्ने लाई मिल्ने छ ठूलो सफलता
18/05/2026

आज सोमबार ! भगवान शिवजीको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !! 🕉️🙏 ॐ लेखी एक सेयर गर्ने लाई मिल्ने छ ठूलो सफलता

Iran को विदेश मन्त्रालयले आफ्नो देशलाई संयमता अपनाउन गरिएको अन्तर्राष्ट्रिय अपिलप्रति कडा आपत्ति जनाउँदै त्यस्ता आग्रहको...
24/03/2026

Iran को विदेश मन्त्रालयले आफ्नो देशलाई संयमता अपनाउन गरिएको अन्तर्राष्ट्रिय अपिलप्रति कडा आपत्ति जनाउँदै त्यस्ता आग्रहको कुनै अर्थ नरहेको स्पष्ट पारेको छ।इरानको सरकारी समाचार एजेन्सी IRNA का अनुसार विदेश मन्त्रालयका प्रवक्ता Esmail Baghaei ले आक्रमण भोगिरहेको मुलुकसँग संयमता अपेक्षा गर्नु अन्यायपूर्ण भएको बताएका छन्।

उनले स्पष्ट शब्दमा भनेका छन्, “युद्ध रोक्ने जिम्मेवारी तिनै देशहरूको हो, जसले यसको सुरुवात गरेका हुन्।”गत फेब्रुअरी २८ देखि United States र Israel ले इरानमाथि संयुक्त हवाई आक्रमण सुरु गरेपछि क्षेत्रीय तनाव तीव्र रूपमा बढेको दाबी गरिएको छ। प्रारम्भिक आक्रमणमै इरानका उच्चस्तरीय नेता तथा वरिष्ठ अधिकारीहरू मारिएको बताइएको छ।

त्यसको प्रतिउत्तरस्वरूप इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको जनाएको छ, जसले मध्यपूर्वलाई अझ व्यापक द्वन्द्वतर्फ धकेलेको छ।यसैबीच, इरानले शनिबारदेखि इजरायलविरुद्ध आक्रमण झन् तीव्र बनाएको जानकारी दिएको छ। पछिल्ला घटनाक्रमहरूले क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल, संवेदनशील र खतरनाक बन्दै गएको विश्लेषण गरिएको छ।

जसले "पाथिभरा माता को दर्शन" गर्दै एक सेयर गर्छ उसको सबै मनोकामना पूरा हुनेछ ,🙏🙏🙏🙏🙏बेवास्ता नगर्नूहोला!  जय पाथिभरा माता...
19/01/2026

जसले "पाथिभरा माता को दर्शन" गर्दै एक सेयर गर्छ उसको सबै मनोकामना पूरा हुनेछ ,🙏🙏🙏🙏🙏
बेवास्ता नगर्नूहोला! जय पाथिभरा माता 🕉️🕉️🙏🙏🙏🙏

शुभ बिहानी❤️🙏माता पाथीभराको दर्शन गरौँ ।
14/01/2026

शुभ बिहानी❤️🙏माता पाथीभराको दर्शन गरौँ ।

Address

Nayabazar Kathmandu
Ho Chi Minh City
44600

Website

Alerts

Be the first to know and let us send you an email when N Samachar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share