Himalayan Fc RTP- Nepali team

Himalayan Fc RTP- Nepali team Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Himalayan Fc RTP- Nepali team, Sports Team, Morrisville, NC.

Official page of Himalayan Football Club – Based in RTP, NC

We are a Nepalese football club made up of passionate players living in North Carolina, USA.Our team plays for fitness, fun, and to stay connected with our roots and community.🇳🇵 🇺🇸

📰Regmi Homes द्वारा हिमालयन एफसीलाई जर्सी सहयोगहिमालयन एफसीलाई Regmi Homes को महत्वपूर्ण सहयोग प्राप्त भएको छ। Regmi Hom...
09/03/2026

📰Regmi Homes द्वारा हिमालयन एफसीलाई जर्सी सहयोग

हिमालयन एफसीलाई Regmi Homes को महत्वपूर्ण सहयोग प्राप्त भएको छ। Regmi Homes काowner पुष्पल रेग्मी ज्यूले क्लबलाई जर्सी प्रदान गर्दै हिमालयन एफसीप्रति आफ्नो माया, साथ र सद्भाव व्यक्त गर्नुभएको छ।

पुष्पल रेग्मी ज्यूद्वारा प्रदान गरिएको जर्सी आज सफलतापूर्वक वितरण गरिएको छ। उहाँको यस उदार सहयोगले क्लबको गतिविधि तथा खेलाडीहरूलाई थप हौसला प्रदान गरेको छ।

यस महत्वपूर्ण सहयोगका लागिRegmi Homes परिवार तथा पुष्पल रेग्मी ज्यूलाई हिमालयन एफसी परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर साथ, सहयोग र शुभेच्छा प्राप्त भइरहने विश्वास लिएका छौँ।

हिमालयन एफसी परिवार
⚽❤️🙏

ECC Cup Final – June 13🏆 Himalayan FC 4 – 2 Piedmont Gurkhas RangersHimalayan FC ले ECC Cup Final मा Piedmont Gurkhas Ra...
06/14/2026

ECC Cup Final – June 13
🏆 Himalayan FC 4 – 2 Piedmont Gurkhas Rangers

Himalayan FC ले ECC Cup Final मा Piedmont Gurkhas Rangers विरुद्ध ४–२ को शानदार जित हासिल गरेकोमा सम्पूर्ण HFC परिवारलाई हार्दिक बधाई।

यस सफलतामा खेलाडीहरूको मेहनत, प्रशिक्षकहरूको मार्गदर्शन, समर्थकहरूको उत्साह र सहयोगीहरूको अमूल्य योगदान रहेको छ। विशेष रूपमा हाम्रो आदरणीय सहयोगीहरू Realtor Jitman Basnet , Pushpal Regmi Realtor, Himalayan Auto का Bibek Tamang, तथा Everest Nepali Kitchen प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं। उहाँहरूको निरन्तर सहयोग, विश्वास र साथले टोलीलाई अझ बलियो बनाएको छ।

साथै, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण शुभेच्छुक, प्रायोजक, अभिभावक र समर्थकहरूलाई पनि विशेष धन्यवाद। तपाईंहरूको साथ, समर्थन र हौसलाले नै Himalayan FC लाई निरन्तर सफलता हासिल गर्न प्रेरणा दिएको छ।

सबै खेलाडी, प्रशिक्षक, व्यवस्थापन टोली र समर्थकहरूलाई फेरि एकपटक हार्दिक बधाई तथा धन्यवाद।🙏

⚽💙❤️ जय Himalayan FC! 🏆🎉👏

06/08/2026

HIMALAYAN Team ले Piedmont Gurkha Rangers लाई 3–1 गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेकाछन खेलभर HFC Red Team ले उत्कृष्ट प्रदर्शन गरेर जित सुरक्षित गर्न सफल भएकाछन

त्यसैगरी, HFC Red teamका अब टोलीले आगामी शनिबार हुने सेमिफाइनल खेलका लागि सफलतापूर्वक स्थान सुरक्षित गरेकाछन

06/07/2026

HFC Red ले आज Piedmont FC विरुद्ध 9–0 को शानदार जित हासिल गरेको छ। HFC Red टिमका खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै दमदार स्तर देखाएका छन्। साथै, HFC Blue टिमले पनि राम्रो प्रदर्शन गरेको छ।

अब आउने खेलहरूमा Blue टिमले अझ उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ। Red टिमको भोलिको खेल पनि निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने विश्वास छ।

HFC का समर्थकहरूका लागि आगामी खेलहरू उत्साह, जोश र मनोरञ्जनले भरिपूर्ण हुनेछन्। सबै खेलाडीहरूलाई बधाई 🤞👏🏻🏃‍♂️‍➡️⚽️🏃🏻

06/06/2026
🏆 Himalayan FC RED 16 – 2 Kanchanjunga FC ⚽HFC को Red खलाडीहरूलाई हार्दिक धन्यवाद र धेरै धेरै बधाई। उत्कृष्ट खेल प्रदर्श...
06/06/2026

🏆 Himalayan FC RED 16 – 2 Kanchanjunga FC ⚽

HFC को Red खलाडीहरूलाई हार्दिक धन्यवाद र धेरै धेरै बधाई। उत्कृष्ट खेल प्रदर्शन गर्दै शानदार जित हासिल गर्नुभएकोमा गर्व लागेको छ। 👏🔥

सबै खेलाडी, प्रशिक्षक तथा समर्थकहरूलाई धन्यवाद। आगामी खेलहरूका लागि पनि धेरै धेरै शुभकामना। 💪⚽

Mikey र सम्पूर्ण टिमबाट शुभकामना! ❤️🏅

आजदेखि सुरु हुने ECC प्रतियोगितामा हिमालयन FC का रेड र ब्लू दुवै टोलीलाई हार्दिक शुभकामना।हाम्रा खेलाडीहरूले उत्कृष्ट प्...
06/05/2026

आजदेखि सुरु हुने ECC प्रतियोगितामा हिमालयन FC का रेड र ब्लू दुवै टोलीलाई हार्दिक शुभकामना।
हाम्रा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै टोली र समर्थकहरूको विश्वासलाई कायम राख्नेछन् भन्ने पूर्ण आशा छ।
सम्पूर्ण खेलप्रेमी, शुभेच्छुक तथा समर्थकहरूलाई टोलीको साथ, समर्थन र हौसला प्रदान गरिदिन अनुरोध गर्दछौं।
हिमालयन FC लाई सफलताको शुभकामना! 🏆🏃‍♂️‍➡️⚽🏃🏻

The Lhosar Cup 2026 and the Lhosar program have been successfully completed.We would like to express our heartfelt thank...
03/08/2026

The Lhosar Cup 2026 and the Lhosar program have been successfully completed.
We would like to express our heartfelt thanks to all our donors, supporters, and everyone who participated and helped make this event successful🏃🏾‍➡️⚽️🏃🏻‍♂️🙏🙏

02/22/2026

Address

Morrisville, NC

Website

Alerts

Be the first to know and let us send you an email when Himalayan Fc RTP- Nepali team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category