लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ

  • Home
  • United States
  • Morang Corner, ME
  • लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ

लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ, School Sports Team, urlabari/1 morang, Morang Corner, ME.

बाल विवाह अन्त्य गरौ ।
06/16/2024

बाल विवाह अन्त्य गरौ ।

यस   विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुहुने दाताहरुलाइ विद्यालय परिवार उच्च  सम्मान गर्दछौ ।स्व. नगेन्द्र प्रसद को...
05/21/2024

यस विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्नुहुने दाताहरुलाइ विद्यालय परिवार उच्च सम्मान गर्दछौ ।
स्व. नगेन्द्र प्रसद कोइराला स्मृति छात्रवृत्ति कोष राख्नुहुने विद्यालयका शिक्षक श्री गीता दाहाल तथा छोरा अमन कोइराला ।
लालबहादुर र जानुकादेवी स्मृती छात्रवृत्ति कोष राख्नुहुने विद्यालयका सस्थापक देवराज श्रेष्ठ तथा पुर्व प्र.अ. देविका श्रेष्ठ ।

05/17/2024
05/16/2024
05/14/2024

सादर निमन्त्रणा
यस विद्यालयको ४८औं वार्षिकोत्सब तथा अभिभावक दिवस मिति २०८१/०२/०३ गते बिहान १० बजेदेखि हुने तय भएको हुँदा आम अभिभावक , विद्यार्थी , समिति वि.व्य.स., शि.अ.स., आर्थिक तथा सल्लाकार समिति , टोल विकास समिति , अग्रज व्यक्तित्व , साङ्घठनिक दल तथा पेशा शुभेच्छुक व्यक्तित्वहरु साथै यस विद्यालय सेवाक्षेत्र भित्र रहनुहुने आम नगर वासीहरुमा यहाँहरुको गरिमामय उपस्थितिको लागि विद्यालय परिवार सादर निमन्त्रणा गर्दछौं ।
विद्यालय
सूचना विभाग

सम्पुर्ण विद्यार्थीहरु तथा आम अभिभावक हरुमा विद्यालयले बससेवा उपलब्ध गराएको हुँदा सेवाको उपयोग गर्नुहुन अनुरोध गर्दछौ ।स...
05/06/2024

सम्पुर्ण विद्यार्थीहरु तथा आम अभिभावक हरुमा विद्यालयले बससेवा उपलब्ध गराएको हुँदा सेवाको उपयोग गर्नुहुन अनुरोध गर्दछौ ।
साथै आवस्यक जानकारीको लागि विद्यालयमा सम्पर्क गर्नु होला ।

विद्यालय सरसफाइ कार्यक्रम
05/01/2024

विद्यालय सरसफाइ कार्यक्रम

05/01/2024
05/01/2024

सरसफाइ कार्यक्रम

04/23/2024

मृत्युदण्डमा जेलमा रहेका कैदीलाई विद्युतीय कुर्सीमा करेन्ट लाग्नुअघि उनको अन्तिम इच्छा सोधिएको थियो, उसले कलम र कागज मागेर लेख्यो;

प्यारी आमा, कानुन न्यायोचित भएको भए आज तपाईं मेरो छेउमा विधुतिए कुर्सीमा करेन्ट लाग्ने पर्खाइमा बसिरहनुहुन्थ्यो, तर कानून अन्धो भएकाले हामीले सँगै गरेका अपराधको सजाय पाएको छु।

आमा याद छ म ३ वर्षको हुँदा भाइको लागि मिठाई चोरेको थिएँ? तपाईंले मलाई त्यसो नगर्न भन्नुभएन, राम्रोसँग सम्झनुहोस् जब म पाँच वर्षको थिएँ जुन दिन मैले मेरो छिमेकीका खेलौनाहरू चोरेको थिएँ र घरमा लुकाएको थिएँ तपाईंले देखेर पनि केही भन्नुभएन, आमा सम्झनुहोस त जब म १२ वर्षको थिएँ तब मैले मेरो मामाको बल लुकाएको थिएँ। मैले घरमा खेल्ने गर्थे र तपाईंले देखेर पनि केही भन्नुभएन। आमा १५ वर्षको उमेरमा मलाई स्कुलबाट निकालिएको दिन याद छ? बुबाले मलाई गाली गर्न चाहनुहुन्थ्यो तर तपाईंले सानै छ ठूलो भएपछि आफै सुध्रिन्छ भनेर गाली नगर्न भन्नुभयो तपाईंले मेरो पक्षमा बोल्नुभयो र मेरो गल्तिहरु ढाकछोप गर्न लागि पर्नुभयो, त्यही दिन बुबासँग तपाईंको झगडा भयो किनकी तपाईंले मेरो बचाउ गर्नुभयो, तपाईंले भन्नुभएको थियो मेरो छोरा सानै छ। म स्कुल जादिन भन्दा मेरो छोरा स्कुल जान नमान्नुको कारण शिक्षक शिक्षिकाको दोष हो भनी उनिहरुलाई मलाई कुनै पनि प्रकारको सजाय नदिनु भन्नुभएको थियोे। म गलत हुँदाहुँदै पनि तपाईंले मेरो पक्षमा बोल्नुहुन्थ्यो।

आमा तपाइँलाई राम्रोसँग याद छ, म १७ वर्षको हुँदा हाम्रो छिमेकी खड्का काकाको साइकल चोरेको देख्नुभएको थियो मैले चोरेर बेचेको कुरा छिमेकी काकालाई भन्नुभएन तपाईं चुप लाग्नुभयो। तपाईंले मलाई धेरै माया गर्नुभयो, तपाईंले मलाई माया गर्नुभयो तर तपाईंले मलाई सुध्रिनको लागि भन्नुभएन बरु तपाईंले मेरो गल्तीहरु देखेर पनि मलाई बिग्रन मद्दत गर्नुभयो। म बदमास हुन यसरी सुरु भयो र यो बिस्तारै बिस्तारै आजको दिन सम्म पुग्यो जब म बैंक डकैती र कालोबजारीको लागि विद्युतीय करेन्टमा हुँदैछु। मेरो बाल्य अवस्थामा मलाई तपाईको मार्गदर्शन चाहिएको थियोे आमा..तर तपाईंले मेरो गल्तीहरुलाइ ढाकछोप गर्नुभयो, देखेर पनि नदेखेझै गर्नुभयो..जब तपाईले यो लेख पढ्नुहुन्छ तब म मरिसकेको हुनेछु।
तपाईंको छोरा भक्ते।

शिक्षा: माथीको कथाले भन्न खोजेको कुरा बुझ्नुहोस र आफ्ना बच्चाहरूलाई माया गर्नुहोस्
साभार गरिएको ।

Address

Urlabari/1 Morang
Morang Corner, ME

Opening Hours

Monday 10am - 4am
Tuesday 10am - 4am
Wednesday 10am - 4am
Thursday 10am - 4am
Friday 10am - 2:15am
Sunday 10am - 4am

Telephone

+9779842085963

Website

Alerts

Be the first to know and let us send you an email when लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to लक्ष्मी माध्यमिक विद्यालय उर्लाबारी - १, लक्ष्मीझार, मोरङ:

Shortcuts

Share