Ghanashyam Poudel

Ghanashyam Poudel देश बिदेशमा भएका Cricket सम्बन्धी सम्पुर्?

06/24/2021

भारतलाई हराउदै न्युजिल्यान्ड पहिलो संस्करणको World Test champion बनेको छ। बधाई छ न्युजिल्यान्ड लाई👏

कुशल भुर्तेललाई जिताउन सक्दो सेयर गरेर सहयोग गर्नु है साथीहरू💕
05/05/2021

कुशल भुर्तेललाई जिताउन सक्दो सेयर गरेर सहयोग गर्नु है साथीहरू💕

नेदरल्याण्ड र मलेसिया बिरुद्ध त्रिकोणात्मक सिरिजमा शानदार ब्याटिंग गर्दै विश्वकीर्तिमान बनाएका नेपाली क्रिके...

05/03/2021

तपाईले यो IPL मा कुन टीमको सपोर्ट गर्दै हुनुहुन्छ नी ?

जिम्वाबे बिरूद्धको पहिलो टेस्टको  पहिलो ईनिङमा अफगानिस्तान 131 रनमा समेटीएको छ।अफघानी टोलीका लागी Asfar Zazai ले सर्बाधि...
03/02/2021

जिम्वाबे बिरूद्धको पहिलो टेस्टको पहिलो ईनिङमा अफगानिस्तान 131 रनमा समेटीएको छ।
अफघानी टोलीका लागी Asfar Zazai ले सर्बाधिक 39 रन बनाए।
आजै आफ्नो पहिलो ईनिङ शुरू गरेको जिम्वाबेले 5 विकेट गुमाएर 133 रन जोडेको छ।
उसले दिनको समाप्तिसम्म 2 रनको अग्रता लिएको छ।
जिम्वावेका कप्तान Sean Williams नट आउट 54 रन बनाएर खेलीरहेका छ
AFG 131/10
ZIM 133/5

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ।यूएईको आबुधाबीमा पहिलो खेलमा ...
09/19/2020

इन्डियन प्रिमियर लिग (आईपीएल) ट्वान्टी ट्वान्टी क्रिकेटको १३ औं संस्करण आजदेखि सुरु हुँदैछ।

यूएईको आबुधाबीमा पहिलो खेलमा साविक विजेता मुम्बई इन्डियन्स र उप-विजेता चेन्नई सुपर किङ्सबीचको खेल हुनेछ। मुम्बई र चेन्नईबीचको खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शेख जायद स्टेडियममा सुरु हुनेछ। दुबै टिम जित निकाल्दै सुखद सुरुवात गर्न चाहन्छन्। मुम्बई रोहित शर्मा र चेन्नई महेन्द्र सिंह धोनीको कप्तानीमा मैदान उत्रने छ।

Address

Charlotte, NC

Telephone

+19804116803

Website

Alerts

Be the first to know and let us send you an email when Ghanashyam Poudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category