Bagar Bhai Khalak

Bagar Bhai Khalak Bagar Bhai Khala S.C. is a sports supporting organization. It's office is located just in front of Prithivi Narayan Campus,Pokhara,Bagar-1.

This organization is established in order to improve the level of games in local & national level.

बगर भाइ खलक पोखरा कास्कीद्वारा एक समारोह बीच दिवा भोज एवं खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। स्मरण रहोस् एबि सी भे...
05/17/2026

बगर भाइ खलक पोखरा कास्कीद्वारा एक समारोह बीच दिवा भोज एवं खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ। स्मरण रहोस् एबि सी भेटरान अमरसिंह द्वारा चैत्र महिनामा सञ्चालित चौथो एबिसी राष्ट्रिय भेटरान प्रतियोगितामा बगर भाइ खलक विजेता बन्न सफल भएको थियो।

05/07/2026
चौथो abc राष्ट्रिय भेटरान फुटबल प्रतियोगिता को फाइनल खेल बगर भाइ खलकले बिजय हासिल गर्न सफल भएको छ। आयोजक abc भेटरान लाई ...
04/10/2026

चौथो abc राष्ट्रिय भेटरान फुटबल प्रतियोगिता को फाइनल खेल बगर भाइ खलकले बिजय हासिल गर्न सफल भएको छ। आयोजक abc भेटरान लाई ४-० गोल ले स्तब्ध पार्दै शिल्ड उचाल्न सफल भएको हो । हामी यस अवसरमा abc भेटरान क्लब, निर्णायकहरू एवं हाम्रा क्लबका प्रशिक्षक, व्यवस्थापक र अथक मेहनतको साथ खेल्ने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक धन्यवाद, बधाई तथा आभार प्रकट गर्दछौं।

पोखरा रङ्गशालामा सञ्चालित चौथो abc राष्ट्रिय भेटरान‌ फुटबल प्रतियोगिता मा बगर भाइ खलक फाइनल प्रवेश गरेको छ । आज बिहान भए...
04/10/2026

पोखरा रङ्गशालामा सञ्चालित चौथो abc राष्ट्रिय भेटरान‌ फुटबल प्रतियोगिता मा बगर भाइ खलक फाइनल प्रवेश गरेको छ । आज बिहान भएको दोस्रो सेमीफाइनलमा भाइ खलकले काठमाडौँ जोरपाटी लाई १-0 ले स्तब्ध पार्दै फाइनल प्रवेश गरेको हो । फाइनल खेल आज १. ३० बजे आयोजक abc भेटरानका बीच हुने कार्यक्रम रहेको छ ।

Address

Charlotte, NC

Telephone

+19806512653

Website

Alerts

Be the first to know and let us send you an email when Bagar Bhai Khalak posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share