30/06/2024
हाम्रो यस कराँते समुह बाट नानु नितु सुवेदीलाई जन्मदिनको धेरै धेरै शुभकामना छ ❣️ एसरी नै मिहिनेत गर्नु र मिहिनेत गर्नु बाट पछि नहट्नु। धैर्यता को फल मिठो हुन्छ भने जस्तै मिहिनेत गरे पछि नै गन्तव्यमा पुगिन्छ।
#नितु_सुबेदी