27/09/2025
F.C panchakanaya लाई नगद रु 1500 सहयोग गर्नुभएको आदरणीय Manoj kathayat ज्यूलाइ धेरै धेरै धन्यवाद छौं l आगामी दिनहरुमा पनि F.C panchakanaya लाई सहयोग गर्नु हुनेछ भने आसा गर्दछुl हजुरहरुको माया र सहयोगको सधैं आभारी रहने छु l
हजुरलाई Fc panchakanaya club परिवार बाट मुरि मुरि धन्यवाद❤❤🙏🙏