Nirmal offical

Nirmal offical Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nirmal offical, Sport & recreation, Galyang nagar palika 11, Waling.

Sorry
12/10/2023

Sorry

अाज मिति २०८०/०३/२२ का दिन मेरो भाईलाई जन्म दिनकाे धेरै धेरै शुभकामना ।मेरो भाइ सफलताको शिखर चढ्नु । दुस्मनलाई पछाडि पार...
06/07/2023

अाज मिति २०८०/०३/२२ का दिन मेरो भाईलाई जन्म दिनकाे धेरै धेरै शुभकामना ।मेरो भाइ सफलताको शिखर चढ्नु । दुस्मनलाई पछाडि पार््दै अाफु अगाडि बढ्नु, अामाबाबाले सिकाएकाे सँस्कार नभुल्नु,दाइ दिदिलाई धेरै माया गर्नु बाेल्दा नझ्रकिनु धेरै माेबाईलमा टिकटक फेसबुक नचलाउनु।अाफ्नाे काममा लगातार गर्नु कमिडि गर्दा अझै राम्रोसँग गर्नु । दाइसग धेरै नलड्नु कुनै पनि काममा हार नखानु,मनले अाटेकाे साेचेकाे पूरा हाेस इन्देणीले झै चैतर्फि नाम कमाउनु ।सधै स्वस्थ निराेगि हुनु सधै मस्त रहनु यहि छ मेरो शुभकामना जन्म दिनकाे फेरि पनि खर्बै शुभकामना मेराे भाई।🎂☕️🎂🥨🍖🌹🎆♥️♥️♥️🌄🌌

Address

Galyang Nagar Palika 11
Waling

Website

Alerts

Be the first to know and let us send you an email when Nirmal offical posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share