Samyukta Namuna Yuba Club

Samyukta Namuna Yuba Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samyukta Namuna Yuba Club, Kathmandu.

हाम्रो संयुक्त नमुना युवा क्लब का खेलाडिहरु आफ्नो अध्यनको लागि अहिलेसम्म बिभिन्न देशमा जानेक्रम जारिछ यस्तै अहिले सम्म ग...
02/09/2025

हाम्रो संयुक्त नमुना युवा क्लब का खेलाडिहरु आफ्नो अध्यनको लागि अहिलेसम्म बिभिन्न देशमा जानेक्रम जारिछ यस्तै अहिले सम्म गएको देश र ब्यक्ती 1 समय राई बेलायत 2 सरोज श्रेस्ठ अ्मेरिका 3 सोयम श्रेस्ठ क्रोसिया 4 सुमन चौधरी रोमानिया 5 क्याप्टेन राम मल्ल UAE 6 लक्षमन मल्ल UAE 7 कुमार मग्राती जापान 8 रोशन मगर जापान 9 राजन श्रेस्ठ अस्ट्रेलिया 10 Gk क्रितन श्रेस्ठ अस्ट्रेलिया 11 भाइस क्याप्टेन बिशेस आचार्या कतार क्लबका संस्थापक खेलाडिभाइहरुलाई पढाई र बिदेश यात्रा सफलताको शुभ कामना ⚽️🇳🇵❤️

13/04/2025
हाम्रो संयुक्त्त नमुना युवा क्लब का क्याप्टेन श्री राम मल्ल    अध्यनको लागी U.A.E आज प्रस्थान गरेकोमा अध्यन सफलताको लागी...
06/04/2025

हाम्रो संयुक्त्त नमुना युवा क्लब का क्याप्टेन श्री राम मल्ल अध्यनको लागी U.A.E आज प्रस्थान गरेकोमा अध्यन सफलताको लागी हार्दिक मङलमय शुभ कामना ब्यक्त्त गर्दछौ S.N.Y.C परिवार ॥

12/05/2024
नया बर्ष २०८१ सालको सबै मा हार्दिक मङलमय शुभ कामना
12/04/2024

नया बर्ष २०८१ सालको सबै मा हार्दिक मङलमय शुभ कामना

यो २०८० सालको फागु पुर्निमा (होलि(होलि)पर्बको माहानचाडले सम्पुर्न बुवा मुमा दाजु भाई दिदिबहिनि तथा साथिभाई सुभ चिन्तक हर...
24/03/2024

यो २०८० सालको फागु पुर्निमा (होलि(होलि)पर्बको माहानचाडले सम्पुर्न बुवा मुमा दाजु भाई दिदिबहिनि तथा साथिभाई सुभ चिन्तक हरुमा हार्दिक मङलमय सुभ कामना ब्यक्तगर्दछु सधै सबैको जय होस

आज एन्फा को नियमित साधारण सभा २०८० बि डिभिजन क्लब र काठमान्डु जिल्ला लगायत  केहि जिल्ला फुटबल संघ हरुको अनुउपस्थितिका सा...
26/02/2024

आज एन्फा को नियमित साधारण सभा २०८० बि डिभिजन क्लब र काठमान्डु जिल्ला लगायत केहि जिल्ला फुटबल संघ हरुको अनुउपस्थितिका साथ सम्पन्न

ANFA (AGM cup) winner huna safal Team (Bagmati Pradesh ) koshi pradesh ANFA team ra C Division Team lai haraudai 1st med...
25/02/2024

ANFA (AGM cup) winner huna safal Team (Bagmati Pradesh ) koshi pradesh ANFA team ra C Division Team lai haraudai 1st medal lagauna safal⚽️🥇

18/02/2024

अब छिटै संयुक्त नमुना युवा क्लब को फुटबल  Training गराउने तयारी गर्दै ⚽️⚽️⚽️
23/08/2023

अब छिटै संयुक्त नमुना युवा क्लब को फुटबल Training गराउने तयारी गर्दै ⚽️⚽️⚽️

Address

Kathmandu

Telephone

+9779841269128

Website

Alerts

Be the first to know and let us send you an email when Samyukta Namuna Yuba Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share