Kavre kabaddi academy

  • Home
  • Kavre kabaddi academy

Kavre kabaddi academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kavre kabaddi academy, Sports Team, .

Kavre Kabaddi Academy is the only academy in Kavre with national players who have played many national-level games in the whole Kavre.Our athletes are 2×Bagmati champions,2nd at the Bangabandhu Cup,1st at junior national and many junior & senior medalists

30/05/2026

ONE RAID. 5 POINTS.

The Father of the Game. The Heart of the Team. The Best Raider of the Tournament. ❤️‍🔥🏆

Remember the name:
SUBIN MATANCHHEA. ⚡🐯

Fear in everyone's eyes. Silence in the arena. One man on a mission.

🌟 Subin Matanchhea — Best Player of the bagmati (junior)🐯🔥आफ्नो पहिलो प्रदेशस्तरीय प्रतियोगितामै सुबिन माटाङछेले “Best r...
29/05/2026

🌟 Subin Matanchhea — Best Player of the bagmati (junior)🐯🔥
आफ्नो पहिलो प्रदेशस्तरीय प्रतियोगितामै सुबिन माटाङछेले “Best raider” अवार्ड जित्दै सबैको ध्यान खिच्न सफल भए । 💪❤️‍🔥
ठूलो मंच, ठूलो दबाब — तर उनको खेलमा आत्मविश्वास, ऊर्जा र शानदार प्रदर्शन स्पष्ट देखिन्थ्यो ।
पहिलो प्रतियोगितामै यस्तो प्रभावशाली प्रदर्शनले उनले आफ्नो क्षमता प्रमाणित गरेका छन् । भविष्यका लागि एक उज्यालो खेलाडी । 🏆🔥

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ...
29/05/2026

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ उपविजेतामा स्थान बनाएको छ । 🐯🔥
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम लगातार तेस्रो उपाधिको लक्ष्यसहित मैदान उत्रिएको थियो । फाइनलमा धादिङसँग केवल १ अंकको अन्तरले हार बेहोरे पनि टिमले शानदार खेल प्रदर्शन गर्दै सबैको मन जित्न सफल भयो । ❤️‍🔥
यस प्रतियोगितामा नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । अझ विशेष कुरा, अधिकांश खेलाडीहरूको यो पहिलो प्रदेशस्तरीय प्रतियोगिता थियो, तर उनीहरूले देखाएको आत्मविश्वास, मेहनत र खेलस्तर साँच्चै प्रशंसनीय रह्यो । 💪🔥
हारभन्दा ठूलो कुरा भनेको टिमले देखाएको संघर्ष, एकता र भविष्यको सम्भावना हो । काभ्रे टाइगर्सको यात्रा अझ बलियो भएर अघि बढ्नेछ । 🏆🐯Nikhil Prince Chhetri Chhetri
Rohan Shrestha
Suman Kunwar

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ...
29/05/2026

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले उत्कृष्ट प्रदर्शन गर्दै छात्र कबड्डीतर्फ फाइनलमा स्थान बनाएको छ । 🐯🔥
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम अहिले लगातार तेस्रो उपाधिको लक्ष्यसहित अघि बढिरहेको छ । यस प्रतियोगितामा नयाँ खेलाडीहरूले शानदार प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । 💪🔥
अब उपाधिका लागि काभ्रे टाइगर्सको भिडन्त धादिङसँग हुने भएको छ । 🏆❤️‍🔥

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले भक्तपुरलाई पराजित गर्दै छात्र कबड्डी तर्...
28/05/2026

१६ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा काभ्रे टाइगर्सले भक्तपुरलाई पराजित गर्दै छात्र कबड्डी तर्फ सेमिफाइनलमा स्थान बनाएको छ । 🐯🔥
Kavre 45 - 34 Bhaktapur
दुई पटकका बागमती च्याम्पियन काभ्रे टिम हाल तेस्रो उपाधिको लक्ष्यसहित अघि बढिरहेको छ । यस प्रतियोगितामा हाम्रो अन्डरडग्स नयाँ खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित बनाएका छन् । 💪🔥
प्रशिक्षणका लागि हल र म्याट उपलब्ध गराई सहयोग गर्ने Baylor International Academy School प्रति विशेष धन्यवाद । साथै प्रशिक्षक Suman Kunwar सर तथा Nikhil भाइलाई विशेष आभार । 🏆

Our academy player had a wonderful training session with Japanese Kabaddi players today 🇯🇵🤝🇳🇵A great experience of learn...
24/05/2026

Our academy player had a wonderful training session with Japanese Kabaddi players today 🇯🇵🤝🇳🇵
A great experience of learning, teamwork, and international friendship through Kabaddi.

Team Banepa secured 2nd place in the Kavre District Rastrapati Running Shield. 🏆Congratulations to the team for their ou...
22/04/2026

Team Banepa secured 2nd place in the Kavre District Rastrapati Running Shield. 🏆
Congratulations to the team for their outstanding performance—well played, boys! 👏🔥

Hardworking and dedicated player Rabin Pahari wins Best Player in Kavre District Rashtrapati Running Shield 🏆Congratulat...
22/04/2026

Hardworking and dedicated player Rabin Pahari wins Best Player in Kavre District Rashtrapati Running Shield 🏆
Congratulations on this well-deserved achievement! 🔥

काभ्रे कबड्डी इतिहासमा पहिलो पटक, भुम्लु गाउँपालिका जिल्ला राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको छ 🏆अहिलेसम्म पनौती र बने...
22/04/2026

काभ्रे कबड्डी इतिहासमा पहिलो पटक, भुम्लु गाउँपालिका जिल्ला राष्ट्रपति रनिङ शिल्डको विजेता बनेको छ 🏆
अहिलेसम्म पनौती र बनेपाले जित्दै आएका थिए, तर यसपटक इतिहास बदलियो।
हाम्रै एकेडेमीका खेलाडी Nikhil Prince Chhetri को नेतृत्वमा, भुम्लुले फाइनलमा बनेपालाई हरायो।
टिम भुम्लुलाई धेरै धेरै बधाई—हामीलाई गर्व छ! ❤️🔥

Kabaddi Tie sheet ......Location :panauti..Time:8:30
20/04/2026

Kabaddi Tie sheet ......
Location :panauti..
Time:8:30

Address


Alerts

Be the first to know and let us send you an email when Kavre kabaddi academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kavre kabaddi academy:

  • Want your business to be the top-listed Gym/sports Facility?

Share