15/11/2022
मोरङ क्षेत्र नम्बर २ का विभिन्न स्थानहरुमा चुनावी अभियानका दौरान हजुरहरुले दिनुभएको माया, प्रेम, सद्भाव र हौसलाले
म प्रफुल्लित र अझै उर्जावान बनेकी छु ।
आशा छ, आगामी दिनहरूमा पनि यसरी नै माया, प्रेम, सद्भाव र हौसला प्रदान गर्नुहुनेछ ।
जय नेपाल ।