Hasandaha Juvenile Club ,Morang

Hasandaha Juvenile Club ,Morang HJC

04/10/2025

With Hasandaha Juvenile Club ,Morang – I just made it onto their weekly engagement list by being one of their top engagers!

21/09/2025

Good

Very sad news🥲: नेपाली महिला फुटबलकी ढाल भनेर चिनिने हाम्रो प्रिय खेलाडी गीत रानाको झापा गोल्ड कप यात्रा अब रोकिएको छ। उ...
21/09/2025

Very sad news🥲: नेपाली महिला फुटबलकी ढाल भनेर चिनिने हाम्रो प्रिय खेलाडी गीत रानाको झापा गोल्ड कप यात्रा अब रोकिएको छ। उहाँको दायाँ काँधको डिस्लोकेसनका कारण यो खेल खेल्न सक्नु हुन्न,🥺अहिले केहि समय पछि उहाँको २ घण्टाको अपरेसन छ । साथै पूर्ण उपचारका लागि ३ महिनाको उपचार आवश्यक छ।🥲 उहाँको छिटो स्वास्थ्य लाभको कामना गर्दछौं ।❤️🙏 Gita Rana

21/09/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

20/09/2025
Some glimpses of our  u 16 tournament in hasandaha
20/09/2025

Some glimpses of our u 16 tournament in hasandaha

14/09/2025

U 16 tournament organised by hasandaha sporting club runner up hasandaha sporting club winner shrijunga fc Dipak Tanglukwa Rai Bhabish Zung Thapa Leo Messi

14/07/2025

हामी सम्पूर्ण हसन्दह युवा क्लब परिवारको तर्फबाट श्री सन्तोष चौधरीसन्तोष चौधरीज्यू (हाल रोजगारीको सिलसिलामा रोमानियामा) प्रति विशेष आभार प्रकट गर्न चाहन्छौं।

उॅहाद्वारा क्लबका खेलाडीहरूको पहिचानलाई सुदृढ पार्दै खेलकुद गतिविधिलाई थप प्रभावकारी एवं मर्यादित रूपमा सञ्चालन गर्नको लागि रु. १८,००० (अठार हजार रुपैयाँ) आर्थिक सहयोग प्रदान गरिनु भएको छ, जुन अत्यन्त नै प्रशंसनीय र प्रेरणादायी कार्य हो।

विदेशमा रहँदा समेत आफ्नो जन्मभूमि, गाउँघर र युवापुस्ताप्रतिको लगाव, दायित्वबोध र सकारात्मक योगदानले सम्पूर्ण युवाहरूलाई अग्रसरित र ऊर्जावान बनाएको छ।

यस सहयोगमार्फत उहाँले देखाउनुभएको सद्भाव, सामाजिक उत्तरदायित्व र सहकार्यको भावनाले आगामी दिनमा क्लबका सम्पूर्ण गतिविधिहरूलाई अझ गतिशील बनाउने विश्वास लिएका छौं।

यस अवसरमा हामी श्री चौधरीज्यूको उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक कामना गर्दै उहाँप्रतिको हाम्रो गहिरो सम्मान र कृतज्ञता व्यक्त गर्दछौं।

हसन्दह युवा क्लब

Address

Hasandah Pathri Diniya Road
Biratnagar
56613

Telephone

+9779817336780

Website

Alerts

Be the first to know and let us send you an email when Hasandaha Juvenile Club ,Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hasandaha Juvenile Club ,Morang:

Share