Palikapage पालिकापेज

  • Home
  • Palikapage पालिकापेज
12/06/2026

सरकारको बिभेदकारी निर्णयको विरोध सहित इलामका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय इलाममा धर्ना बसेका छन् । धर्ना पछि सम्बाेधन गर्दै महासंघ इलाम शाखा अध्यक्ष भीम चापागाईं ।

सरकारी सूचनाको वितरणमा संघीय सरकारले गरेको विभेदकारी र स्वेच्छाचारी  निर्णय फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघ इल...
12/06/2026

सरकारी सूचनाको वितरणमा संघीय सरकारले गरेको विभेदकारी र स्वेच्छाचारी निर्णय फिर्ता लिन माग गर्दै नेपाल पत्रकार महासंघ इलाम शाखाले अहिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिइरहेको छ-

सवारी दुर्घटनाबारे प्रहरीको भनाइ-मिति २०८३।०२।२९ गते अं. ०८:३५ बजेको समयमा जिल्ला इलाम देउमाई न.पा. ८ रत्न चौतरा स्थित म...
12/06/2026

सवारी दुर्घटनाबारे प्रहरीको भनाइ-

मिति २०८३।०२।२९ गते अं. ०८:३५ बजेको समयमा जिल्ला इलाम देउमाई न.पा. ८ रत्न चौतरा स्थित मंगलबारे-बिर्तामोड भित्रि सडक खण्डमा मंगलबारेबाट विर्तामोड जाँदै गरेको मे१ज ३३३३ नं.को यात्रुवाहक बोलेरो गाडि आफै अनियन्त्रित सडकबाट अ. २०० मिटर तल झरी दुर्घटना भएको भनि ऐ. ०८:४५ स्थानियरुले प्र.चौ. जितपुर इलाममा जानकारी गराउन साथ तत्काल प्र.चौ.जितपुर इलामबाट प्रहरी टोली खटिई गई बुज्दा उक्त गाडीमा निम्न चालक सहित ३ जना सवार रहेकोमा ३ जना घाइते भई उपचारको लागि विर्ता सिटी अस्पताल झापा तर्फ पठाइएको, गाडि पुर्ण रुपमा क्षति भएको, चालकले मा.प.से. नगरेको स.चा.अ.प., गाडी घटना स्थलमा रहेको, उक्त गाडी निकाल्ने पहल भई रहेको (०)
घाइतेहरुको विवरण-

१. बोलेरो चालक जिल्ला झापा कमल गा.पा. ४ घर भई देउमाई न.पा. ४ मंगलबारे बजार बस्दै आइरहेको वर्ष अं.३६ को उत्तम खड्काको (दुवै हात खुट्टा र शरिरको विभिन्न भाउमा बाहिरि चोट अबस्था बोल्न सक्ने मध्यम रहेको ।
२.जिल्ला इलाम देउमाई न.पा. नं. ५ क्याबुङ बस्ने बर्ष अं.६८ कि कोकिला डवाडीको दुवै हात खुट्टा र शरिरको विभिन्न भाउमा बाहिरि चोट, अबस्था बोल्न सक्ने मध्यम रहेको ।
३.ऐ.ऐ. बस्ने बर्ष अं.६०को प्रेम मनि आचार्यको दुवै हात खुट्टा र शरिर भरी बाहिरि चोट, अबस्था बोल्न सक्ने मध्यम रहेको ।

इलाम नगरपालिका वडा १ को सूचना-
12/06/2026

इलाम नगरपालिका वडा १ को सूचना-

इलामको देउमाई नगरपालिकामा सवारी दुर्घटना भएको खबर छ । केही यात्रु घाइते भएका छन्-फोटो: सामाजिक सञ्जाल
12/06/2026

इलामको देउमाई नगरपालिकामा सवारी दुर्घटना भएको खबर छ । केही यात्रु घाइते भएका छन्-

फोटो: सामाजिक सञ्जाल

12/06/2026

भारतीय पक्षको अवरोधले नेपाली तयारी चिया अन्योलमा....

इलामको रोङमा 'गुरु किसान मार्गदर्शन' विमोचन-पुस्तकका विषयवस्तु-१) रोङ गाउँपालिका र गुरु किसान२) दिगो र प्रांगारिक कृषि प...
11/06/2026

इलामको रोङमा 'गुरु किसान मार्गदर्शन' विमोचन-

पुस्तकका विषयवस्तु-
१) रोङ गाउँपालिका र गुरु किसान
२) दिगो र प्रांगारिक कृषि प्रणाली
३) दिगो पशुपालन ब्यवसाय
४) जिउॅदो माटो
५) पर्यावरणीय रोग किरा ब्यवस्थापन
६) जलवायु परिवर्तन र कृषि
७) कृषि उधम व्यवस्थापन सीप
८) व्यायवसायिक योजना निर्माण
९) वित्तीय साक्षरता
१०) डिजिटल साक्षरता
११) उद्यम सुरक्षा र जोखिम व्यवस्थापन
१२) बजारीकरण र बजार संजाल
१३) मूल्य शृङ्खला
१४) सन्दर्भ सामग्री

लेखक, डिजाइन
लोकप्रिय खनाल
डा. योगेन्द्रमान श्रेष्ठ

नमुना परीक्षणको नाममा झन्झटिलो प्रक्रिया अपनाइँदा हाल करिब ५० हजार किलो गुणस्तरीय नेपाली चिया कोलकाताको गोदाममै थन्किएको...
11/06/2026

नमुना परीक्षणको नाममा झन्झटिलो प्रक्रिया अपनाइँदा हाल करिब ५० हजार किलो गुणस्तरीय नेपाली चिया कोलकाताको गोदाममै थन्किएको र बिग्रिने जोखिम बढेको नगरपालिकाले जनाएको छ ।

इलाम- भारततर्फको चिया निर्यातमा भारतीय चिया बोर्डले पुनः अघोषित अवरोध गरेपछि सूर्योदय नगरपालिकाले तत्काल

चिया निकासीको अवरोध हटाउन कुटनैतिक पहलका लागि  सूर्याेदय नगरपालिकाले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।
10/06/2026

चिया निकासीको अवरोध हटाउन कुटनैतिक पहलका लागि सूर्याेदय नगरपालिकाले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

10/06/2026

रात्रिकालीन विश्वकपको माहोल, धोवीधारा, इलाम.....

Address

Ilam, Koshi

Alerts

Be the first to know and let us send you an email when Palikapage पालिकापेज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed Gym/sports Facility?

Share