Love is like the wind — you can’t see it, but you can feel it.” ❤️
(1)
07/06/2026
भ्रममा नपरौँ र गलत सूचनाको पछि नलागौं। आइतबार बिदाको निर्णय फिर्ता लिने सरकारको कुनै तयारी छैन।🇳🇵
दुई दिन बिदा कायमै छ।
07/06/2026
माननीय हर्क जि ले जे गर्दा नि प्रधानमन्त्री बालेन को राजीनामा माग्नु को कारण के होला?😂
बिचरा हर्कु लाई गाली चाहिँ नगरौ है🤭🤭
07/06/2026
म फेरि त्यो पदमा गइहाले भने २ महिना फोटो खिच्ने र बधाई दिने काम नगरौ🇳🇵
-सुदन गुरुङ
06/06/2026
Wow भारत ले आगामी September देखि जापान मा हुने Asian Games को लागि पुरुष क्रीकेट तर्फ Shreyas Iyer को कप्तान मा आफ्नो बलियो T20I Squad सार्वजनिक गरेको छ।
अब Asian Games को Schedule आउन बाकी छ आशा गरौ हाम्रो नेपाल पनि भारत को ग्रुप मा होस।अनि हेर्न मज्जा आउने छ🇳🇵😘
06/06/2026
माननीय हर्क जि ले देश बनाउने यस्तै त हो🤭
Bike Stunt गर्न चाहिँ मज्जाले सिकाउछन🏍️😂
06/06/2026
[नेपाली ब्रो] नामले चिनिने नेपाली रेस्लर कुमार थापा ले आफ्नै श्रीमती लाई खुकुरी प्रहार गरी हत्या गरेका छन🤔😢
हत्यारा लाई हदै सम्मको सजाय होस।
स्रोतका अनुसार उनिहरु को आजै Divorce हुने वाला थियो
05/06/2026
हर्क सामपाङ लाई स्वास्थ्य लाभ को कामना❣️
अब देखि बाईक हात छोडेर नचलाउनु ल।🤗
04/06/2026
"सहिद मार्गमा अझै कति सहिद हुनुपर्ने हो?🤔"
रोल्पा माडी गाउँपालिका-२ घर्तिगाउँ व्याङखोला स्थित सहिद मार्गमा गाडी दुर्घटना भएर घटनास्थलमै ३ जनाको ज्यान गएको छ ।
03/06/2026
दु:खद खबर 😭😭
श्री बुद्धि विकाश मा.वि.गंगादेव ६ रातामाटा रोल्पामा अध्ययनरत २ जना बच्चाहरू अन्दाजी ७/८ वर्षका समीर के सि र गोपाल खड्का को ठाडो खोलाले बगाउदा भएको दु:खद निधन को खबरले दुखि बनाएको छ 😭दु:खको यस घडिमा मृतक कलिला मुनाहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।😢
Be the first to know and let us send you an email when RVC Raj Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.