Belaka Veteran FC

Belaka Veteran FC फिट रहौं, खेल्दै रहौं, प्रेरणा बाँड्दै रहौं।

Congratulation
22/04/2026

Congratulation

Happy New Year - 2083
14/04/2026

Happy New Year - 2083

14/04/2026

Happy New Year-2083 to all

12/04/2026
08/04/2026

🤩 We are LIVE from JORPOKHARI PANCHTHAR 🇳🇵 🏟️🙌 3RD INTERNATIONAL INVITATION PHIDIM VETERANS GOLD CUP 2082 📡 📺 🛜 PHIDIM VETERANS CLUB🆚 BELAKA VETERA...

08/04/2026

पोखरा महिला गोल्डकप वैशाख १४ देखि २१ गतेसम्म

आर.एस. बिच पोखरा फुटबल क्लबको आयोजनामा हुन लागेको ‘पहिलो पोखरा महिला गोल्डकप’ को तयारी तीव्र गतिमा अघि बढिरहेको क्लबका अध्यक्ष रमेश कार्कीले बताए । प्रतियोगिता २०८३ साल वैशाख १४ देखि २१ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने तय गरिएको हो ।

क्लबका अनुसार प्रतियोगितामा महिला ए डिभिजनका ८ क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष कार्कीले जनाएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अनुभवी खेलाडीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ, जसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक तथा आकर्षक बनाउने विश्वास गरिएको छ ।

प्रतियोगितालाई सफल बनाउन क्लबले करिब ४५ लाख रुपैयाँको अनुमानित बजेट निर्धारण गरेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५ लाख र उपविजेताले ३ लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

क्लबले महिला सशक्तीकरण र खेलकुद विकासमा योगदान दिन इच्छुक सबै व्यावसायिक तथा संस्थागत साझेदारहरूलाई सहयोग–समर्थनका लागि आग्रह गर्दै ऐतिहासिक महिला गोल्डकप सफल बनाउन सबैको साथ आवश्यक रहेको उल्लेख गरेको छ ।

08/04/2026

🌞 Good Morning from Jorpokhari, Panchthar! 🌿⚽

🔥 The excitement is here!
🏆 3rd International Invitation Phidim Veterans Gold Cup 2082
🎉 Kicking off TODAY!

⚽ Today’s Matches:
✨ Two thrilling games lined up
📍 Venue: Jorpokhari MAVI Playground

🙌 Let’s gather together, feel the energy, and support the teams!
💚 Come, cheer loud and make it unforgettable! 📣⚽

⚽🇳🇵

07/04/2026

With BELAKA FM 100.9 MHZ – I just made it onto their weekly engagement list by being one of their top engagers!

Address

Belaka
Udayapur

Website

Alerts

Be the first to know and let us send you an email when Belaka Veteran FC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category