09/11/2025
आमसाल विद्यालयको खेल मैदानमा सम्पन्न "भाले कप" प्रतियोगितामा एफ. सि. भोर्लेनि ले भित्तेली टोललाई २-१ गोलअन्तरले पराजित गरी प्रथम पुरस्कार हात पारेको छ। प्रतियोगितामा प्रथम हुने टोलिले २५ के. जी र दोस्रो हुने टोलीले १५ के. जी कुखुरा जितेका छन्।
दोस्रो पुरस्कार, समाजसेवी प्रसाद राइले प्रायोजन गर्नुभएको, किरण श्रेष्ठले पुरस्कारको लागि आर्थिक सहयोग लगायत गाउँका बुद्धिजीवी व्यक्तिहरूको सहयोगमा प्रतियोगिता सम्पन्न भएको थियो। प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने प्रायोजकहरु, स्वयंसेवक, खेलाडीलगायतका सम्पूर्णलाई आयोजकको तर्फबाट धन्यवाद दिन चाहन्छौँ। 🙏