20/09/2025
यहि मिति २०८२ सालको बडा दशैको पावन अवसरमा बेल्टार मा हुने ऐतिहासिक खेल
*बेल्टार खसीकप फुटबल प्रतियोगिता*
२३ओ खेल सहभागि गराउनु को लागि लाङ्धाली लाफा टिम लाई
*( भाइकृष्ण भटराई) ज्यु
बाट रू.१००५ सहयोग गर्नु भएकोमा हामी लाङ्धाली लाफा कल्ब (L.L.C.) बाट धेरै-धेरै धन्यावाद तथा आभार रहनेछौ।