Golden Stars Taekwondo Dojang

Golden Stars Taekwondo Dojang अनुशासन आत्मविश्वास र आत्मरक्षाको लागि आजै तेक्वान्दो सिक्नुहोस्।

WT🥋🥋11th National Kyorugi Taekwondo Referee Seminar -202610th - 13th June 2026Satdobato, Lalitpur
11/06/2026

WT
🥋🥋
11th National Kyorugi Taekwondo Referee Seminar -2026
10th - 13th June 2026
Satdobato, Lalitpur

11/05/2026

सूचना ! सूचना !! सूचना !!!

पहिलो "White Belt Grading" कार्यक्रम
सम्पूर्ण खेलाडी तथा अभिभावकहरूमा नमस्कार ! 🙏

Golden Stars Taekwondo Dojang का सम्पूर्ण खेलाडीहरूको क्षमता अभिवृद्धि र मूल्याङ्कनका लागि पहिलो White Belt Grading कार्यक्रम आयोजना हुन लागेको सहर्ष जानकारी गराउँदछौँ।

कार्यक्रमको विवरण:
मिति: २०८३ जेठ १६ गते (2083-02-16)
समय: बिहान ६:०० बजे देखि ९:०० बजेसम्म
स्थान: गोल्डन स्टार्स तेक्वान्दो डोजाङ
विशेष अनुरोध:
सम्पूर्ण खेलाडीहरूलाई आफ्नो पूर्ण पोसाक (Dobok) मा अनुशासित भई तोकिएको समयभन्दा १५ मिनेट अगावै तयारी अवस्थामा उपस्थित भइदिनुहुन अनुरोध गरिन्छ।

"अनुशासन नै तेक्वान्दोको गहना हो।🥋

"आत्मरक्षा र अनुशासनका लागि तेक्वान्दो।"

कोच (Coach):
बसन्त बुढाथोकी 🥋
गोल्डेन स्टार्स तेक्वान्दो डोजाङ
9706342366

  🤗❤️
07/05/2026

🤗❤️

30/04/2026

10/04/2026

सूचना सूचना
सम्पूर्ण खेलाडी तथा अभिभावकहरूमा
नमस्कार 🙏
हाम्रो गोल्डेन स्टार तेक्वान्दो दोजाङमा आबद्ध सम्पूर्ण खेलाडीहरू लाई यही मिति 2083-01 -02 गते बुधबार देखि निरन्तर रूपमा तेक्वान्दो ट्रेनिङ हुने जानकारी गराउँदछु। साथै नयाँ भर्ना पनि सुरु भइसकेको सम्पूर्ण इच्छुक खेलाडी तथा अभिभावकहरूमा जानकारी गराउन चाहन्छौं।
धन्यवाद🙏🥋

18/03/2026

Basanta Budhathoki

13/02/2026

Golden Stars Taekwondo Dojang – Tumlingtar 🥋स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल।तपाईंको बच्चामा अनुशासन, आत्मविश्वा...
11/02/2026

Golden Stars Taekwondo Dojang – Tumlingtar 🥋
स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल।

तपाईंको बच्चामा अनुशासन, आत्मविश्वास र आत्मरक्षाको क्षमता विकास गर्न चाहनुहुन्छ?
आजै तेक्वान्दो प्रशिक्षणमा भर्ना गराउनुहोस्।

📍 स्थान: Golden Stars English School, Tumlingtar
⏰ समय: बिहान 6:00 – 7:00 (Sun–Fri)
📞 सम्पर्क: 9706342366
आजै सुरु गर्नुहोस्

Address

Sankhwasabha
Tumlingtar

Website

Alerts

Be the first to know and let us send you an email when Golden Stars Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share