Tarahara Taekwondo Dojang

Tarahara Taekwondo Dojang Tarahara Taekwondo Dojang is first and oldest Dojang of Tarahara Sunsari. Respect the training, honor the commitment, cherish the result.

04/01/2026
28/12/2025

Notice Regarding GAL for Upcoming 4th Mt. Everest International Open Taekwondo Championships 2026 (WT G-1) & 2nd Mt. Everest GCS International Open Taekwondo Poomsae Championships 2026 (WT G-1)

यस तरहरा तेक्वान्दो डोजाङ्गको डोजाङ्ग प्रमुख, अन्तराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय निर्णायक शुसिला राई ईटहरी-२० को आयो...
28/12/2025

यस तरहरा तेक्वान्दो डोजाङ्गको डोजाङ्ग प्रमुख, अन्तराष्ट्रिय खेलाडी तथा अन्तराष्ट्रिय निर्णायक शुसिला राई ईटहरी-२० को आयोजनामा “अनेकतामा एकता ईटहरी-२० को विशेषता” एक दिवसीय कार्यक्रममा सम्मानित हुनुभएकोमा यस Tarahara Taekwondo Dojang को तर्फबाट हार्दिक बधाई तथा थप प्रगतीको शुभकामना 💐💐💐

17/12/2025

Para poomsae perform by Bikram Shrestha 💪
Nepal Taekwondo Association World Para Taekwondo Para Taekwondo at Nepal Taekwondo Association

हालै सम्पन्न 13th KOREAN AMBASSADOR International Taekwondo Championship 2025 मा PARA POOMSAE EVENT मा Subash Chandra Bi...
07/12/2025

हालै सम्पन्न 13th KOREAN AMBASSADOR International Taekwondo Championship 2025 मा PARA POOMSAE EVENT मा Subash Chandra Bisal Rai ले दोस्रो स्थान 🥈हासिल गर्नु सफल हुनुभएकोमा यस Tarahara Taekwondo Dojang को तर्फबाट हार्दिक बधाई 💐💐💐तथा आगामी दिनहरुमा अझ धेरै प्रगती तथा सफलताको शुभकामना 🙏🎉🎉🎉

हालै संचालन भैरहेको 13th KOREAN AMBASSADOR International Taekwondo Championship 2025 मा यस Tarahara Taekwondo Dojang का ...
03/12/2025

हालै संचालन भैरहेको 13th KOREAN AMBASSADOR International Taekwondo Championship 2025 मा यस Tarahara Taekwondo Dojang का खेलाडीहरु ईशा रेग्मी र सेरप तामागंले pair poomsae junior (15-17) years category मा तृतीय 🥉हुन सफल हुनुभएकोमा धेरै धेरै बधाई 💐💐💐

Him Shikhar English School को कक्षा ११ मा अध्ययनरत यस तरहरा तेक्वान्दो डोजाग खेलाडी सेरप तामागंलाई आगामी मंसिर १५-१९ सम्...
29/11/2025

Him Shikhar English School को कक्षा ११ मा अध्ययनरत यस तरहरा तेक्वान्दो डोजाग खेलाडी सेरप तामागंलाई आगामी मंसिर १५-१९ सम्म हुनगैरहेको 13th KOREAN AMBASSADOR International Open Championship 2025 मा सहभागी हुनको लागि प्रोत्साहन स्वरुप रु.५००० आर्थिक सहयोग गरिदिनु भएकोमा सम्पुर्ण तरहरा तेक्वादो डोजागको तर्फबाट Him Shikhar English School तथा प्रिन्सिपल शैलेस पुरी सरलाई विद्यार्थीको (खेलाडी) मनोबल अझ बढाईदिनु भएकोमा धेरै धेरै धन्यबाद💐💐💐

आज मिती २०८२ मंसिर १२ गते यस Tarahara Taekwondo Dojang को आयोजनामा BLACK BELT CERTIFICATE DISTRIBUTION तथा 13th KOREAN A...
28/11/2025

आज मिती २०८२ मंसिर १२ गते यस Tarahara Taekwondo Dojang को आयोजनामा BLACK BELT CERTIFICATE DISTRIBUTION तथा 13th KOREAN AMBASSADOR International Open Championship 2025 मा सहभागी हुने खेलाडीहरुलाई बिदाई तथा शुभकामना कार्यक्रमा आफ्नो व्यस्तताको क्रममा पनि हाम्रो कार्यक्रमलाई समय दिई कार्यक्रम सफल बनाईदिनु भएकोमा डि. सि. टि.(Dear Club Of Tarahara) का अध्यक्ष तथा युवा समाजसेवी सिजन गुरुगं दाईलाई धेरै धेरै धन्यबाद 🙏 साथै श्री जनसहयोग मा. वि.को उप प्रधानध्यापक मोहन दाहाल सरलाई पनि कार्यक्रमा उपस्थित भै कार्यक्रमको शोभा बढाईदिनु भएकोमा र आजको कार्यक्रमा उपस्थित भै खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु भएकोमा सम्पुर्ण अभिभावक ज्युहरुलाई पनि यस तरहरा तेक्वान्दो डोजागंको तर्फबाट धेरै धेरै धन्यबाद 🙏🙏🙏
यसका साथै PARA PLAYER Subash Chandra Bisal Rai लाई तरहरा तेक्वान्दो डोजागंको डोजागं प्रमुख Shusila Raee को तर्फबाट १ थान ट्रेया्कसुट प्रदान गरि सम्मान गरिएको छ। वहालाई यस तरहरा तेक्वान्दो डोजागंको संस्थापक गुरु Kumar Tongi Lama Gurung को हातबाट ट्रयाकसुट प्रदान गरियो। वहा पनि 13th KOREAN AMBASSADOR International Open Championship 2025 मा PARA CATEGORY मा सहभागीहुनुहुने छ।

श्री जनसहयोग मा. वि. कक्षा ११ मा अध्ययनरत यस तरहरा तेक्वान्दो डोजाग खेलाडी ईशा रेग्मीलाई आगामी मंसिर १५-१९ सम्म हुनगैरहे...
28/11/2025

श्री जनसहयोग मा. वि. कक्षा ११ मा अध्ययनरत यस तरहरा तेक्वान्दो डोजाग खेलाडी ईशा रेग्मीलाई आगामी मंसिर १५-१९ सम्म हुनगैरहेको 13th KOREAN AMBASSADOR International Open Championship 2025 मा सहभागी हुनको लागि प्रोत्साहन स्वरुप रु.५००० तथा ईटहरी नगरपालिकाबाट रु २०००० आर्थिक सहयोग गरिदिनु भएकोमा सम्पुर्ण तरहरा तेक्वादो डोजागको तर्फबाट ईटहरी नगरपालिका, जनसहयोग मा.वि. तथा प्रिन्सिपल जनक बस्नेत सरलाई विद्यार्थीको (खेलाडी) मनोबल अझ बढाईदिनु भएकोमा धेरै धेरै धन्यबाद💐💐💐

27/11/2025

PROGRAM SCHEDULE FOR 13th Korean Ambassador Open Taekwondo Championships 2025

Address

Tarahara
Tarahara

Telephone

+9779813780059

Website

Alerts

Be the first to know and let us send you an email when Tarahara Taekwondo Dojang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category