Lali Gurash Sporting Yuwa Club

Lali Gurash Sporting Yuwa Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lali Gurash Sporting Yuwa Club, Taplejung.

खेवाङ स्थित गाविस स्तरिय खेलमा सहभागिता साथै दितिय स्थान हात पार्दै।।।।
15/05/2021

खेवाङ स्थित गाविस स्तरिय खेलमा सहभागिता साथै दितिय स्थान हात पार्दै।।।।

चासोकका स्मारिकाहरु।।।
15/05/2021

चासोकका स्मारिकाहरु।।।

पांचथर याङवरक गाउंपालिका  बर्मेमा सहभागी हुंदा लिएको तस्बिर।।।
15/05/2021

पांचथर याङवरक गाउंपालिका बर्मेमा सहभागी हुंदा लिएको तस्बिर।।।

चासोक तङ्नाम २०७२ अन्तर गा.वि.स. स्तरिय फुरुष फुटवल खेलमा खेवाङ लाई २-० को अन्तरमा हराउदै आयोजक सुरुमखिम प्रथम स्थान हास...
15/05/2021

चासोक तङ्नाम २०७२ अन्तर गा.वि.स. स्तरिय फुरुष फुटवल खेलमा खेवाङ लाई २-० को अन्तरमा हराउदै आयोजक सुरुमखिम प्रथम स्थान हासिल गर्दै।।

पांचथर फलैंचा २०७१/१०/०१ प्रथम स्थान हासिल गर्दै।।
15/05/2021

पांचथर फलैंचा २०७१/१०/०१ प्रथम स्थान हासिल गर्दै।।

चासोक तङ्नाम २०७१/०८/२९ फाईनका केही झलकहरु।।
15/05/2021

चासोक तङ्नाम २०७१/०८/२९ फाईनका केही झलकहरु।।

केही वर्ष पहिले फलैंचा पांचथरको तस्बिर।।
15/05/2021

केही वर्ष पहिले फलैंचा पांचथरको तस्बिर।।

लाली गुराँस स्पोर्टिङ कल्ब लाई मानवी तथा आर्थीक रुपमा सहयोग गर्नुहुने  ैरुप_सिंह_खुदाङ  श्री बुरुमखिम प्रा.वि. का वि.व्य...
24/11/2020

लाली गुराँस स्पोर्टिङ कल्ब लाई मानवी तथा आर्थीक रुपमा सहयोग गर्नुहुने ैरुप_सिंह_खुदाङ श्री बुरुमखिम प्रा.वि. का वि.व्या.स. जस्तो गरिमामय पदको जिम्मेवारी पाउनु भएकोमा हार्दिक बधाई तथा हजुरको जिम्मेवारी उदाहरणी बनोस शुभकामना व्यक्त गर्दछौं।।

टिममा तीन नयाँ अनुहार सहित लाली गुराँस स्पोर्टिङ कल्ब सुरुमखिम श्रीजङ्गा लेल्लोकमा।
29/12/2019

टिममा तीन नयाँ अनुहार सहित लाली गुराँस स्पोर्टिङ कल्ब सुरुमखिम श्रीजङ्गा लेल्लोकमा।

3rd yr फलैँचा पाँचथर २०७२ साल प्रथम हुँदै।
11/11/2019

3rd yr फलैँचा पाँचथर २०७२ साल प्रथम हुँदै।

फुटबलमा लामोसमय सँगै खेल्ने केही ईतिहास रच्न सफल यी तीन अनुहार।  rai,  khudang,  khudang
11/11/2019

फुटबलमा लामोसमय सँगै खेल्ने केही ईतिहास रच्न सफल यी तीन अनुहार।
rai,
khudang,
khudang

Address

Taplejung

Website

Alerts

Be the first to know and let us send you an email when Lali Gurash Sporting Yuwa Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share