Dharma Nanda Football Club

Dharma Nanda Football Club Football Club

मिती २०८२चैत्र १८ र १९ गते मे.गा.पा २ नं. वडा सान्थाक्रा तेल्लोक्पाको धर्म नन्द युवा क्लब भवन ढलान गर्न का लागि सहयोग गर...
02/04/2026

मिती २०८२चैत्र १८ र १९ गते मे.गा.पा २ नं. वडा सान्थाक्रा तेल्लोक्पाको धर्म नन्द युवा क्लब भवन ढलान गर्न का लागि सहयोग गर्नु हुने सम्पुर्ण सहयोगि प्रति हार्दिक धन्यवाद ब्यक्त गर्द छौ।

यसै मेरिङ्देन गाउँ पालिका वडा नं.२ सान्थाक्रा थेभाराका अत्यन्तै मिलनसार इमान्दार समाज सेवि,हाम्राे धर्म नन्द क्लबका सदस्...
07/11/2025

यसै मेरिङ्देन गाउँ पालिका वडा नं.२ सान्थाक्रा थेभाराका अत्यन्तै मिलनसार इमान्दार समाज सेवि,हाम्राे धर्म नन्द क्लबका सदस्य स्व बिनाेद लङ्वा प्रती हाम्राे सम्पुर्ण क्लब परिवार हार्दिक समबेदना व्यक्त गर्दछाै।

दाेस्राे साबिक वडा स्तरिय पुरुष फुट्बल प्रतियाेगिताकाे बिजेता-नब ज्याेति युवा क्लब उप बिजेता धर्म नन्द युवा क्लब।
29/10/2025

दाेस्राे साबिक वडा स्तरिय पुरुष फुट्बल प्रतियाेगिताकाे बिजेता-नब ज्याेति युवा क्लब उप बिजेता धर्म नन्द युवा क्लब।

26/10/2025
२०८२ कार्तिक ५ गते उदघाटन समाराेह
23/10/2025

२०८२ कार्तिक ५ गते उदघाटन समाराेह

Address

Meringden
Taplejung
NON

Website

Alerts

Be the first to know and let us send you an email when Dharma Nanda Football Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category