17/09/2026
Finally, the waiting is over.
सूचना! सूचना!! सूचना!!!
NPFC CLUB द्वारा U-17 फुटबल नकआउट प्रतियोगिता आयोजना हुँदैछ।
यस २०८३ सालको विजयादशमीको पावन अवसरमा आयोजना हुन लागेको प्रतियोगितामा सम्पूर्ण U-17 फुटबल टीमहरूलाई सहभागी भई प्रतियोगिता सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।