Taplejung Gold Cup-ताप्लेजुङ गोल्डकप

  • Home
  • Nepal
  • Taplejung
  • Taplejung Gold Cup-ताप्लेजुङ गोल्डकप

Taplejung Gold Cup-ताप्लेजुङ गोल्डकप The Official Page Of Taplejung Gold Cup ⚽️
लाखेजात्रा संचालन समिति, ताप्लेजुङ

एन्जिला रिग्मी आइसक्नु भएको छ तप्लेजुङ!!आज भरे भेटौँ है त !!
03/09/2026

एन्जिला रिग्मी आइसक्नु भएको छ तप्लेजुङ!!आज भरे भेटौँ है त !!

आज  बिर्सिनु भाकोत छैनन् .... ताप्लेजुङ गोल्डकप सांगीतिक साँझमा आउनुहोस है, नाच्नु, गाउनु रमाइलो गर्नु पर्छ है !!स्थान :...
03/09/2026

आज बिर्सिनु भाकोत छैनन् .... ताप्लेजुङ गोल्डकप सांगीतिक साँझमा आउनुहोस है, नाच्नु, गाउनु रमाइलो गर्नु पर्छ है !!
स्थान :स्व.हर्कजङ मादेन खुल्ला मञ्च,बिरेन्द्र चोक
समय : बेलुकी ६ बजे देखी
टिकट दर रु२००/- मात्र

02/09/2026

⚽ 2nd 𝗦𝗘𝗠𝗜-𝗙𝗜𝗡𝗔𝗟 | 𝗠𝗔𝗧𝗖𝗛 𝗛𝗜𝗚𝗛𝗟𝗜𝗚𝗛𝗧𝗦
PHIDIM FC 1–𝟎 Jhapa XI FC
🏆 Phidim FC is through to the Final!
Video Credit: GoalNepal.com

रोमाञ्चक सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबले झापा–११ एफसीलाई १–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ!
02/09/2026

रोमाञ्चक सेमिफाइनलमा फिदिम स्पोर्टिङ क्लबले झापा–११ एफसीलाई १–० ले पराजित गर्दै फाइनलमा आफ्नो स्थान पक्का गरेको छ!

02/09/2026

वर्षापछिको हल्का घाम र खेलमैदानमा हाफ टाइमको त्यो मनमोहक माहोल—फुटबलको रोमाञ्चसँगै प्रकृतिको सुन्दरता पनि!

02/09/2026
फिदिम स्पोर्टिङ क्लबले झापा–११ एफसीविरुद्ध गोल गर्दै अग्रता लिएको छ! फिदिम स्पोर्टिङ क्लब १–० झापा–११ एफसी फाइनलको टिकटत...
02/09/2026

फिदिम स्पोर्टिङ क्लबले झापा–११ एफसीविरुद्ध गोल गर्दै अग्रता लिएको छ!

फिदिम स्पोर्टिङ क्लब १–० झापा–११ एफसी

फाइनलको टिकटतर्फ फिदिमको एक कदम अगाडि!
तर खेल अझै बाँकी छ… झापा–११ को कमब्याक होला त?

फाइनलमा कसले बनाउला स्थान? अब सुरु हुँदैछ अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप २०८३ को अर्को रोमाञ्चक सेमिफा...
02/09/2026

फाइनलमा कसले बनाउला स्थान?
अब सुरु हुँदैछ अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप २०८३ को अर्को रोमाञ्चक सेमिफाइनल भिडन्त!

फिदिम स्पोर्टिङ क्लब 🆚 झापा–११ एफसी

खेल केवल मनोरञ्जन मात्र नभएर मानवीय सेवाको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै पाँचथर गोल्डकप र ताप्लेजुङ ग...
02/09/2026

खेल केवल मनोरञ्जन मात्र नभएर मानवीय सेवाको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण प्रस्तुत गर्दै पाँचथर गोल्डकप र ताप्लेजुङ गोल्डकप आयोजकबीच सम्पन्न मैत्रीपूर्ण खेलबाट संकलित नगद रु. १७,०००/- (अक्षरेपी सत्र हजार रुपैयाँ) बाढीपीडितहरूको राहत तथा सहयोगार्थ प्रदान गरिएको छ।
​यसैगरी, यस अभियानलाई थप सशक्त बनाउँदै आदरणीय जयराम गुरुङज्यूमार्फत १६ वटा प्याकेज टिकट बिक्री गरी जम्मा रु. ४८,०००/- (अक्षरेपी अठचालीस हजार रुपैयाँ) सहयोग उपलब्ध भएको छ।

एक खेल। एक मौका। एक कदम फाइनलतर्फ! 🔥PHIDIM SPORTING CLUB 🆚 JHAPA–XI FC📅 भदौ १७ गते⏰ दिउँसो २:३० बजेजित्ने टोली पुग्नेछ ग...
02/09/2026

एक खेल। एक मौका। एक कदम फाइनलतर्फ! 🔥

PHIDIM SPORTING CLUB 🆚 JHAPA–XI FC
📅 भदौ १७ गते
⏰ दिउँसो २:३० बजे

जित्ने टोली पुग्नेछ गोल्ड कपको फाइनलमा! तपाईं कुन टोलीको साथमा?

Address

Taplejung
Taplejung
57500

Telephone

+9779844619286

Website

Alerts

Be the first to know and let us send you an email when Taplejung Gold Cup-ताप्लेजुङ गोल्डकप posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share