04/06/2025
१६औ ज़िल्ला स्तरीय अन्तरपालिका राष्ट्रपति रनिङगशिल्ड प्रतियोगितामा यस Palpa Awasiya ITF Taekwondo Dojang का भाई Aayush Saru ले ३५-४० के.जी समुहमा तृतीय स्थान र निलो पेटि प्याट्रन तर्फ दित्तिय स्थान हासिल गर्न सफल भयकोमा हार्दिक बधाई तथा थप प्रगतिको सुभकामना ।
साथै सम्पुर्ण विजयी खेलाडीहरूलाई पनि अग्रिम शुभकामना।