30/08/2026
🙏 The Monster Family लाई रु. ४,००० रूपयै आर्थिक सहयोग प्रदान गर्नु भएकोमा chandan भाई प्रति हार्दिक आभार व्यक्त गर्दछौं। तपाईंको अमूल्य सहयोग, विश्वास र साथले हाम्रो अभियानलाई अझ सशक्त बनाउने छ। तपाईंको उदार मनप्रति The monster family प्रति सम्मान व्यक्त गर्दै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।❤️🤝