Shukla Gandaki Youth Club

Shukla Gandaki Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shukla Gandaki Youth Club, Amateur Sports Team, Tanahun.

Boys Volleyball बिहान ठिक ८ बजेबाट हुने छ | उक्त खेल तालिकामा उल्लेख गरिएको रोलक्रम अनुसार हुने जानकारी गराइन्छ  | Girls...
28/05/2025

Boys Volleyball बिहान ठिक ८ बजेबाट हुने छ | उक्त खेल तालिकामा उल्लेख गरिएको रोलक्रम अनुसार हुने जानकारी गराइन्छ | Girls Volleyball को खेल पर्सिबाट शुरु गरिने छ साथै केटीहरुको खेल तालिका भोलि प्रकाशित गरिनेछ |

28/05/2025
14/04/2025
12/10/2024

बिजया दशमी २०८१ को पावन अवसर मा सम्पुर्ण नेपाली लाइ यस शुक्ल गण्डकी युवा क्लबको तर्फ बाट हार्दिक मंगलमय शुभकामना

शुक्ल गण्डकी युवा क्लब, शुक्लागण्डकी, तनहुँ बाट प्रतिनिधित्व गर्दै ANFA Refree Category-4 सफलता पूर्बक पुरा गरी Certific...
01/05/2024

शुक्ल गण्डकी युवा क्लब, शुक्लागण्डकी, तनहुँ बाट प्रतिनिधित्व गर्दै ANFA Refree Category-4 सफलता पूर्बक पुरा गरी Certificate हासिल गर्नुहुने यस क्लबका सदस्य एवम फुटबल खेलाडी भाेज बहादुर खड्गीलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना!

02/04/2024

Shukla gandaki club presents 1st new year concert coming soon

24/10/2023

सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी शुभचिन्तक हरुमा सु-स्वास्थ को कामना सहित बिजया दशमी २०८० को हार्दिक मंगलमय शुभकामना । स्वस्थ्य रहनुस मस्त रहनुस रमाइलो को साथ दसैं मनाउनुस
शुक्ल गण्डकी युवा क्लब परिवार

खुला आकास सफा माैसम दुलेगौंडा
03/08/2022

खुला आकास सफा माैसम दुलेगौंडा

Address

Tanahun

Website

Alerts

Be the first to know and let us send you an email when Shukla Gandaki Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share