Nursery FC - NFC

Nursery FC - NFC To give opportunity to young and local talent..⚽❤️

आज पहिलाे चरणकाे खेल शिलादेवि युवा क्ल्व विरुद्ध ३-१ काे उत्कृष्ट जित हासिल गर्न सफल हाम्रा विश्वास मेमाेरियल एफ सि का ख...
12/12/2024

आज पहिलाे चरणकाे खेल शिलादेवि युवा क्ल्व विरुद्ध ३-१ काे उत्कृष्ट जित हासिल गर्न सफल हाम्रा विश्वास मेमाेरियल एफ सि का खेलाडी साथिहरुलाई बधाई साथै अन्य चरणका खेलहरुकाे लागि शुभकामना ।धन्यवाद!👍️❤️⚽️🔥

Hego ko game ko kahi jhalak haru ♥️
21/10/2024

Hego ko game ko kahi jhalak haru ♥️

19/10/2024
Match will be strat tomorrow in nursery, Tanahun on 9:30AM. so best of luck for the game to all players♥️
18/10/2024

Match will be strat tomorrow in nursery, Tanahun on 9:30AM. so best of luck for the game to all players♥️

यश नर्सरी एफ सी का पुर्व खेलाडी तथा सदस्य भाई रमन तामाङकाे आज पर्न गएकाे जन्मदिनकाे उपलक्षमा उहाँलाई यश क्ल्ब परिवार हार...
19/09/2024

यश नर्सरी एफ सी का पुर्व खेलाडी तथा सदस्य भाई रमन तामाङकाे आज पर्न गएकाे जन्मदिनकाे उपलक्षमा उहाँलाई यश क्ल्ब परिवार हार्दिक शुभकामना ब्यक्त गर्दछ साथै उज्जवल भविष्यकाे कामना गर्दछ।धन्यवाद!🎂🎉🎊🎁🎈✌️⚽️🔥

सम्पुर्ण नर्सरी फुटबल क्ल्बका खेलाडीहरुलाई जनसेवा स्पाेर्ट क्ल्ब द्वारा आयाेजित १९ ओैँ तिज कप २०८१ काे फाईनलमा पुग्न सफल...
06/09/2024

सम्पुर्ण नर्सरी फुटबल क्ल्बका खेलाडीहरुलाई जनसेवा स्पाेर्ट क्ल्ब द्वारा आयाेजित १९ ओैँ तिज कप २०८१ काे फाईनलमा पुग्न सफल भई द्वितीय स्थान हासिल गर्न सफल भएकाेमा यश क्ल्ब परिवार हार्दिक बधाई साथै आगामि दिनकाे लागि अझ प्रगतिकाे कामना ब्यक्त गर्दछ।जय नर्सरी।।जय फुटबल।।।👍️⚽️🏆️🥈🔥

सम्पुर्ण नर्सरी फुटबल क्ल्बका खेलाडीहरुलाई जनसेवा स्पाेर्ट क्ल्ब द्वारा आयाेजित १९ ओैँ तिज कप २०८१ काे फाईनलमा पुग्न सफल...
06/09/2024

सम्पुर्ण नर्सरी फुटबल क्ल्बका खेलाडीहरुलाई जनसेवा स्पाेर्ट क्ल्ब द्वारा आयाेजित १९ ओैँ तिज कप २०८१ काे फाईनलमा पुग्न सफल भएकाेमा यश क्ल्ब परिवार हार्दिक बधाई साथै फाईनल खेलकाे लागि शुभकामना ब्यक्त गर्दछ।जय नर्सरी।।जय फुटबल।।।👍️⚽️🏆️🥇🔥

शिलादेवि युवा क्ल्बद्वारा आयाेजित यु एस.ई.ई. (Under SEE) 7 ए साईड फुटबल प्रतियाेगितामा द्वितीय स्थान हासिल गर्न सफल यस न...
10/04/2024

शिलादेवि युवा क्ल्बद्वारा आयाेजित यु एस.ई.ई. (Under SEE) 7 ए साईड फुटबल प्रतियाेगितामा द्वितीय स्थान हासिल गर्न सफल यस नर्सरी फुटबल क्ल्बका खेलाडी भाईहरुलाई हार्दिक बधाई साथै उज्जवल भविष्यकाे कामना ब्यक्त गर्दछाैँ।धन्यवाद!🥈⚽️🔥👍️

Address

Shuklagandaki-2, Nursery
Tanahun

Telephone

+9779815295361

Website

Alerts

Be the first to know and let us send you an email when Nursery FC - NFC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nursery FC - NFC:

Share

Category