12/09/2024
❤️
ठूलो बड़ा लाई सम्मान र आदर, भाइबहिनीहरुलाई माया, र साथी इष्टमित्रहरुलाई साथ का साथ!
सबैमा नमस्कार !
विभिन्न ठाउँमा च्यारिटि कार्यक्रम गरी
मृगौला बिरामी, प्यारालइसिस, क्यान्सर बिरामी तथा असाहय व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आएको र नितान्त रुपमा समाजिक सेवा गर्ने उद्देश्य सहित हामी रिसेन्ट युथ क्लबले फेरी पनि यहि मिति २०८१ असोज २२ गते आँबुखैरेनी मा भव्य रुपमा विजया दशमी लक्षित Recent Musical and Food Festival कार्यक्रम गर्दैछौ ।
कृपया सबैजना सहयोगीमनहरुले हामिलाइ विश्वास र सहयोग गरिदिनु हुन्छ भन्ने आशा गर्दछौ ।
Note* The main motive of this event is to provide scholarships to an orphan and charity for some needy people's.
THANKYOU! SEE YOU THERE BEAUTIFUL PEOPLE'S ❤️