LR Football Academy

LR Football Academy Let the youths shine

LR ACADEMY presents U-15 inter school football league tournamentGet ready for the clash!!!
03/09/2026

LR ACADEMY presents U-15 inter school football league tournament
Get ready for the clash!!!

शान्ति, समृद्धि र सकारात्मकताको कामना गर्दै आयोजित 'दीप प्रज्वलन' कार्यक्रम कुशलतापूर्वक सम्पन्न भएको छ। यस पवित्र कार्य...
02/09/2026

शान्ति, समृद्धि र सकारात्मकताको कामना गर्दै आयोजित 'दीप प्रज्वलन' कार्यक्रम कुशलतापूर्वक सम्पन्न भएको छ। यस पवित्र कार्यक्रममा उपस्थित भएर सहयोग र उत्साह प्रदान गर्नुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौं।

01/09/2026

देशले अहिले सामना गरिरहेको विषम परिस्थिति, असहजता र कठिन समयमा आपसी एकता, शान्ति र उज्यालोको कामना गर्दै एक विशेष दिप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको छ।
यस संकटपूर्ण घडीमा मौनता तोड्दै, आशाको दीप प्रज्वलन गर्न र सामूहिक ऐक्यबद्धता जनाउन सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक उपस्थितिका लागि विनम्र अनुरोध गर्दछौं। तपाईंहरूको उपस्थिति नै यस कठिन समयमा ठूलो बल बन्नेछ।
📅 मिति: २०८३/०५/१६
⏰ समय: बेलुका ठीक ७:०० बजे
📍 स्थान: वालिङ मोड
धन्यवाद
LR FOOTBALL ACADEMY

Deeply heartbroken by the recent floods across Nepal. The LR Academy family sends strength, thoughts, and deepest condol...
27/08/2026

Deeply heartbroken by the recent floods across Nepal. The LR Academy family sends strength, thoughts, and deepest condolences to all affected families and communities. Stay safe and stay strong.
Together, we will rebuild🇳🇵

Let the youth shine!!Mustang सम्मको यात्रा यहीँ रोकियो,तर हाम्रो यात्रा सकिएको छैन। हार्‍यौं, सिक्यौं र अझ बलियो बन्यौं।...
26/08/2026

Let the youth shine!!
Mustang सम्मको यात्रा यहीँ रोकियो,
तर हाम्रो यात्रा सकिएको छैन।
हार्‍यौं, सिक्यौं र अझ बलियो बन्यौं।
आजको हारबाट पाठ लिएर,
भोलि अझ राम्रो भएर फर्किनेछौं!

मुक्तिनाथ ग्रान्ड यार्तुङ 2083हाइअल्टीच्युड फूटबल प्रतियोगिता मुस्ताङमा आफ्नो सहभागिता जनाउन LR Football Academy⚽️❤️सम्प...
25/08/2026

मुक्तिनाथ ग्रान्ड यार्तुङ 2083
हाइअल्टीच्युड फूटबल प्रतियोगिता मुस्ताङमा आफ्नो
सहभागिता जनाउन LR Football Academy⚽️❤️
सम्पुर्ण सहयोगी हातहरुलाई हृदय देखि धन्यवाद। विशेष गरि कोमल कन्ट्रक्सनका प्रो. चन्द्रथकाली दाजु र Elby Jwarchan सरको सहयोग अविस्मरणिय रहनेछ।🙏⚽️

24/08/2026

Let the youth shine
उचाइ र चिसो हावा? कुनै समस्या छैन।
LR Academy का खेलाडीहरू भोलि मुस्ताङमा मैदान तताउन पूर्ण रूपमा तयार हुँदै।

LET THE YOUTH SHINE हाम्रो LR Academy लाई तानसेन, पाल्पाको New Youth Union Club सँग मैत्रीपूर्ण खेल खेल्ने अवसर प्रदान ग...
23/08/2026

LET THE YOUTH SHINE
हाम्रो LR Academy लाई तानसेन, पाल्पाको New Youth Union Club सँग मैत्रीपूर्ण खेल खेल्ने अवसर प्रदान गर्नुभएकोमा क्लब परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
साथै, यस कार्यक्रमलाई सफल बनाउन अमूल्य सहयोग र हौसला प्रदान गर्नुहुने आदरणीय एल.बी. ज्वारचन ज्यू, रबिन गुरुङ र तोरन गुरुङ ज्यू र सम्पूर्ण सहयोगि हरु प्रति हार्दिक आभार प्रकट गर्दछौं।
वालिङका नयाँ युवाहरूलाई खेलकुदमा प्रोत्साहन गर्नु र उनीहरूको क्षमता विकास गर्नुनै LR Academy को मुख्य उदेश्य हो।

Happy Birthday Biren Thapa ❤️Absolute brick wall at the back for LR Academy. Immense talent, brilliant vision, and a bri...
07/08/2026

Happy Birthday Biren Thapa ❤️
Absolute brick wall at the back for LR Academy. Immense talent, brilliant vision, and a bright future ahead. Have a great one, champion!

Wishing a fantastic birthday to one of the brightest talents at LR Academy! May your year bring you incredible growth, u...
31/07/2026

Wishing a fantastic birthday to one of the brightest talents at LR Academy! May your year bring you incredible growth, unstoppable goals, and even more magic on the pitch OASISH!!

Address

Waling-08
Syangja

Website

Alerts

Be the first to know and let us send you an email when LR Football Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category