Mirmee Mix MAx

Mirmee Mix MAx जय मिर्मी क्रिकेट 🏏❣️

Mirmee Mix MAx टिमका  कुशल खेलाडी  Sapnil Bhattarai  लाई आज पर्न गएको जन्मदिनको अवसर सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्त...
15/08/2026

Mirmee Mix MAx टिमका कुशल खेलाडी Sapnil Bhattarai लाई आज पर्न गएको जन्मदिनको अवसर सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।।।

- मिर्मी क्रिकेट क्लब

13/08/2026

🇳🇵 निश्चल भट्टराईलाई Top 12 मा पुर्‍याऔँ! ❤️🎤
हाम्रो आफ्नै मिर्मी Syangja का प्रतिभाशाली निश्चल भट्टराईले Junior The Poet Idol को यात्रामा उत्कृष्ट प्रदर्शन गर्दै Top 16 मा आफ्नो स्थान बनाउन सफल भएका छन्। 🎉👏
अब उहाँलाई Top 12 मा पुर्‍याउन तपाईंहरूको अमूल्य भोट आवश्यक छ। 🙏❤️
निशाल उत्कृष्ट प्रतिभाका धनी हुनुका साथै सामाजिक कार्यमा समेत सक्रिय रूपमा संलग्न हुँदै आएका युवा हुन्। त्यसैले अब उहाँको यो यात्रामा हामी सबैले साथ दिऔँ। 🤝🇳🇵
🗳️ नेपालबाट Vote गर्ने तरिका:
📱 OSR Connect App मार्फत निश्चललाई भोट गर्न सकिन्छ।
📲 विदेशबाट भोट गर्नेहरूले CinemaGhar App लाई Google Play Store बाट डाउनलोड गरी त्यसैमार्फत प्रत्यक्ष रूपमा भोट गर्न सकिन्छ।
⏰ महत्त्वपूर्ण: Voting आउँदो सोमबारसम्म मात्र खुला रहनेछ।
🔥 एक भोटले निश्चललाई Top 12 सम्म पुर्‍याउन सक्छ!
त्यसैले आफूले भोट गरौँ, परिवार तथा साथीहरूलाई पनि भोट गर्न आग्रह गरौँ र यो पोस्ट Share गरौँ।

मिर्मीको नाम अझ माथि पुर्‍याऔँ। ❤️

निश्चल भट्टराईलाई जिताऔँ! 🏆🎤

Mirmee Mix MAx कि उदयमान महिला u-16 खेलाडी Simran Bhattarai लाई आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं ...
12/08/2026

Mirmee Mix MAx कि उदयमान महिला u-16 खेलाडी Simran Bhattarai लाई आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ।

- मिर्मी क्रिकेट क्लब

06/08/2026

Pradip On Point 🎯
fans , who is your new signing ahead of Nepal Premier League Season 3 ?
Predictions are on, this signing is now the talk of the town .....
Follow Pradip On Point for more updates
Cricket Association of Nepal-CAN
ICC - International Cricket Council Sudurpaschim Royals

04/08/2026

Pokhara avengers now looks very much serious for the Nepal Premier League season 3 after signing Sakib Hasan.
Cricket Association of Nepal-CAN

भनि राख्नु पर्छ जस्तो लागेन 😀 सबैले हातेमालो गरि Nischal Bhattarai लाई अगाडि बढाउन भरसक प्रयास गर्नुपर्यो है त 🙏🙏Note :-...
03/08/2026

भनि राख्नु पर्छ जस्तो लागेन 😀
सबैले हातेमालो गरि Nischal Bhattarai लाई अगाडि बढाउन भरसक प्रयास गर्नुपर्यो है त 🙏🙏

Note :-
तल राखिदिएको QR लाई scan गरि Top12 मा यहाँहरूले Nischal लाई सुरक्षित गराउन कुनै कमी गर्नु हुन्न भन्ने कुरामा हामी विश्वस्त छौँ 🤗

प्रयास गर्नेले सबैको साथ पाउँछ भन्ने कुरा लाई पुष्टि गर्ने बेला आएको छ 🙏🙏❣️🤗

जन्मदिनको शुभकामना Kiran Bhattarai  भविष्य उज्ज्वल रहोस् 🥰
22/07/2026

जन्मदिनको शुभकामना Kiran Bhattarai
भविष्य उज्ज्वल रहोस् 🥰

Nischal Bhattarai, a social activist , poet and a good human at heart is now in need of your vote. Through the platform ...
12/07/2026

Nischal Bhattarai, a social activist , poet and a good human at heart is now in need of your vote.

Through the platform the poet idol junior he is not only making his name at national level but also our locality our culture and peripherals by his poetic words. Let's support this young lad achieve his goals by casting him votes he requires and show that we support every individual who dreams big, dreams the inachievable .
Shower your immense love through votes .

Vote garna को लागि OSR मोबाइल app download गर्नुहोस् र सोहीबाट यहाँहरूको अमूल्य माया निश्चललाई दिनुहोस्। vote गर्ने समय निकै सीमित रहेकाले यहाँहरूले छिटो साथ समर्थन गराइदिनुहुन्छ भन्ने कुरामा हामी ढुक्क छौ ।।

Mirmee Mix MAx टिमका महत्त्वपूर्ण सदस्य, कुशल खेलाडी तीव्र गतिका Bowler Binay Neupane लाई आज पर्न गएको जन्मदिनको अवसर सु...
26/06/2026

Mirmee Mix MAx टिमका महत्त्वपूर्ण सदस्य, कुशल खेलाडी तीव्र गतिका Bowler Binay Neupane लाई आज पर्न गएको जन्मदिनको अवसर सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।।।

- मिर्मी क्रिकेट क्लब

Mirmee Mix MAx  उदयमान  u-16 खेलाडी Bidhan Bhattarai को आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं उत्तरोत्...
23/06/2026

Mirmee Mix MAx उदयमान u-16 खेलाडी Bidhan Bhattarai को आज पर्न गएको जन्मदिनको अवसरमा सुस्वास्थ्य ,दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौ।
Photo मा जस्तै अझ धेरै सफल हुनु 😎

- मिर्मी क्रिकेट क्लब

Address

Syangja
Syangja

Telephone

+9779847014608

Website

Alerts

Be the first to know and let us send you an email when Mirmee Mix MAx posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mirmee Mix MAx:

Shortcuts

Share

Category