04/06/2026
सधैं जस्तै आजको बिहान साइकलिङ गर्ने क्रममा साइकल प्रशिक्षण लिसकेका आठौं चरणका दिदिबहिनीहरुलाइ बिहीबारका दिन बटुक भैरव र बाङ्लामुखी मन्दिर दर्शनको लागि लगियो ।
🙏🙏🙏🚴♀️🚴♀️🚴♀️🚴♀️🚴♀️🚴🚴🚴🚴