20/07/2017
वीरेन्द्रनगर जेसीजको बोर्ड मिटिङ्ग तपसीलको समय, मिति र स्थानमा बस्नुपर्ने भएकाले बोर्डका सम्पूर्ण साथीहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ ।
तपसिल
मिति: २०७४ साउन ७ गते शनिवार
समय: दिनको ५ बजे
स्थान: जेसीज सचिवालय
नवराज पौडेल
महासचिव
वीरेन्द्रनगर जेसीज-२०१७