Buddha Born In Nepal

Buddha Born In Nepal Buddha born in Nepal. He is know light of Asia

Information
10/01/2026

Information

27/12/2025

तपाईंको चेक बाउन्स भयो भने अब के हुन्छ ?
यस्तो छ, नयाँ कानुनले ल्याएको परिवर्तन :

के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ। मानौं ,काठमाडौंका रामले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?
नयाँ "बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन" ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं।

नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण र व्यावहारिक पक्ष चेक बाउन्स गर्न जाँदा यसरी अगाडि बढाएको छ:

पहिलो चरण (४५ दिने मौका): बैंकले चेक दिने व्यक्तिलाई खातामा पैसा राख्न ४५ दिनको समय दिन्छ।

दोस्रो चरण (पैसा नआएमा): यदि ४५ दिनसम्म पनि पैसा जम्मा भएन भने मात्र चेक आधिकारिक रूपमा बाउन्स हुन्छ।

तेस्रो चरण (प्रमाणित फिर्ता): त्यसपछि, बैंकले ३ दिनभित्र तपाईंलाई "चेक बाउन्स भएको हो" भनेर प्रमाणित गरेर फिर्ता दिन्छ।

यदि ४५ दिनको समय दिँदा पनि चेक काट्ने व्यक्तिले रकम भुक्तानी गरेन र बैङ्कले चेक अनादर भएको प्रमाणित गरिदियो भने मात्र फौजदारी कारबाहीको बाटो खुल्छ।
जाहेरीको हदम्याद:

पीडित पक्ष (चेक धारक) ले बैङ्कबाट चेक अनादर प्रमाणित भएको मितिले एक वर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्नेछ।

जाहेरी परेपछि अनुसन्धान अधिकारीले ६ महिनाभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ।

अनुसन्धानका क्रममा यदि प्रहरीमा अनुसन्धान चलिरहेको छ भने सरकारी वकिलमार्फत मिलापत्र गर्न सकिन्छ।

अदालतमा पुगेपछि मुद्दा अदालतमा विचाराधीन छ भने अदालतबाटै मिलापत्र गराउन सकिन्छ।

यदि प्रतिवादीले चेकमा उल्लेखित रकम र कानूनबमोजिमको ब्याज धारकलाई बुझाएर मिलापत्र गर्‍यो भने उसलाई यस ऐनबमोजिम हुने कैद र जरिवानाको सजाय लाग्ने छैन। यसले दुवै पक्षलाई झन्झटबाट बचाउँछ र पीडितले आफ्नो रकम छिटो फिर्ता पाउँछ।

मिलापत्र नभए के हुन्छ?

यदि मुद्दा मिलापत्रमा नगई अदालतबाट प्रतिवादी दोषी ठहरिएमा उसलाई सजायको व्यवस्था गरिएको छ। सजायलाई बिगो (चेकको रकम) अनुसार, सोको प्रचलित कानूनबमोजिमको ब्याज भराइनेछ।
जरिवाना:

बिगो रकमको पाँच प्रतिशत जरिवाना लाग्नेछ।
कैद सजाय (बिगो अनुसार):

१५ लाख रुपैयाँसम्म: १ महिनासम्म कैद
१५ लाखदेखि ५० लाखसम्म: १ देखि ३ महिनासम्म कैद
५० लाखदेखि १ करोडसम्म: ३ महिनादेखि १ वर्षसम्म कैद
१ करोडदेखि १० करोडसम्म: १ देखि २ वर्षसम्म कैद
१० करोडभन्दा माथि: २ देखि ४ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ
यसअघि विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७(क) अनुसार चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सकिने व्यवस्था थियो। तर, अब उक्त दफा खारेज गरिएपछि धेरैलाई चेक अनादर मुद्दा सिधै जिल्ला अदालतमा लिएर जान मिल्दैन भन्ने लागो । विनिमेय अधिकार ऐन, २०३४ ऐन जिवितै रहेको अवस्थामा सिधै जिल्ला अदालतमा पाँच वर्षसम्म मुद्दा दर्ता गर्न मिल्छ। पहिले कोर्ट फि राख्नुपर्ने थिएन भने अहिले देवानीमा लेनदेनको दाबी गरिने हुनाले बिगोको कोटफी राखेर मुद्धा अगाडि बढाउन सकिन्छ।

समग्रमा, "बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२" ले चेक बाउन्सका मुद्दाहरूलाई समाधानमुखी र व्यावहारिक बनाउने प्रयास गरेको छ।

Bounce Nepal
Awareness

रेनुका पहारीको नागरिकता र पासपोर्ट फेला परेको सम्बन्धमाकृपया सेयर गरिदिनुहोला ! साथै सम्बन्धित व्यक्तिले डकुमेन्ट लिन मि...
29/10/2025

रेनुका पहारीको नागरिकता र पासपोर्ट फेला परेको सम्बन्धमा

कृपया सेयर गरिदिनुहोला !

साथै सम्बन्धित व्यक्तिले डकुमेन्ट लिन मिति २०८२-०७-१२ गते भित्र भए यस म्यासेज बक्समा म्यासेज गर्नुहुन र अर्को दिन भए प्रहरी वृत सातदोबाटो, ललितपुरमा अनुरोध !

सञ्चय कोषको औषधि उपचार खर्च सुविधापाउने व्यक्ति: सञ्चय कोषकर्ता सबैले (निजामती कर्मचारी मात्र होइन)। #सर्तहरू: • कम्तीमा...
09/06/2025

सञ्चय कोषको औषधि उपचार खर्च सुविधा
पाउने व्यक्ति: सञ्चय कोषकर्ता सबैले (निजामती कर्मचारी मात्र होइन)।
#सर्तहरू:
• कम्तीमा १ दिन चिकित्सकको सल्लाहअनुसार अस्पतालमा Bed Admit भएको हुनुपर्छ।
• सरकारी वा सूचीकृत निजी अस्पतालमा उपचार गरे पाइन्छ।
#कति पाइन्छ?
• अपरेसन खर्च: अधिकतम रु. ४०,०००
• औषधि खर्च: अधिकतम रु. १५,०००
• बेड चार्ज: दैनिक रु. २०००, अधिकतम रु. १५,०००
(कुल अधिकतम रु. ७०,०००)
#नपाइने अवस्था:
• फोलो-अप खर्च पाइँदैन।
• Bed Admit नभई उपचार गराए पाइँदैन।

Claim अवधि:
• अस्पतालबाट डिस्चार्ज भएको ६० दिनभित्र दाबी गर्नुपर्छ।

कोषमा जम्मा गरेको रकमबाट काटिन्छ?
• काटिँदैन, यो सेवा निःशुल्क हो।

06/06/2025
30/05/2025

Comedy @ # # @

27/05/2025

What a comedy

08/05/2025

**Gautama Buddha**, the founder of Buddhism, was born in **Lumbini, Nepal**. This is a well-established historical and archaeological fact supported by ancient texts, inscriptions, and UNESCO recognition.

# # # **Key Evidence:**
1. **Ashoka Pillar (249 BCE)** – Emperor Ashoka of India erected a pillar in Lumbini with an inscription confirming it as the birthplace of Buddha.
2. **UNESCO World Heritage Site (1997)** – Lumbini is recognized internationally as Buddha’s birthplace.
3. **Ancient Texts** – Buddhist scriptures, such as the *Pali Canon*, describe Lumbini as where Queen Maya Devi gave birth to Siddhartha Gautama (Buddha).

# # # **Why the Confusion?**
- Some people mistakenly associate Buddha with India because he attained enlightenment (in Bodh Gaya), preached (in Sarnath), and attained Mahaparinirvana (in Kushinagar) in modern-day India. However, his **birthplace is definitively in Nepal**.

Nepal takes great pride in being the birthplace of Buddha, and Lumbini remains a major pilgrimage site for Buddhists worldwide.

Would you like details on visiting Lumbini or its significance in Buddhism?

Send a message to learn more

31/03/2025

How to edit pdf file

Address

Surkhet
21711

Website

Alerts

Be the first to know and let us send you an email when Buddha Born In Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Buddha Born In Nepal:

Share

Category