Janjyoti Youth Club

Janjyoti Youth Club Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janjyoti Youth Club, Sunwal-5, Hardiyachapi/2, Sunwal.

आज भएकाे स्मृति कप काे खेलमा जनज्योति युवा कल्बका खेलाडी भाइ सुरज चाैधरी उत्कृष्ट खेलाडी हुन सफल भएकाेमा यस जनज्योति युव...
27/11/2022

आज भएकाे स्मृति कप काे खेलमा जनज्योति युवा कल्बका खेलाडी भाइ सुरज चाैधरी उत्कृष्ट खेलाडी हुन सफल भएकाेमा यस जनज्योति युवा क्लबकाे तर्फबाट हार्दिक बधाई दिन चाहन्छौं ।।

सचिव
अंकित क्षेत्री

जनज्योति युवा क्लब द्वारा आयाेजित शुभदिपावली र छठ पर्व २०७९ विशेष शुभकामना आदानप्रदान कार्यक्रमका केही झलकहरु🙏
22/10/2022

जनज्योति युवा क्लब द्वारा आयाेजित शुभदिपावली र छठ पर्व २०७९ विशेष शुभकामना आदानप्रदान कार्यक्रमका केही झलकहरु🙏

Thanks every one for your warm support ❤️
16/10/2022

Thanks every one for your warm support ❤️

7-A Side Knockout फुटबल प्रतियोगिता २०७९ समापन समाराेहका केही झलकहरु।।
16/10/2022

7-A Side Knockout फुटबल प्रतियोगिता २०७९ समापन समाराेहका केही झलकहरु।।

जनज्योति युवा क्लब द्वारा विजया दशमी , शुभ दिपावली , छठ पर्व २०७९ काे पावन अवसरमा आयाेजित 7-A Side Knockout फुटबलकाे समा...
15/10/2022

जनज्योति युवा क्लब द्वारा विजया दशमी , शुभ दिपावली , छठ पर्व २०७९ काे पावन अवसरमा आयाेजित 7-A Side Knockout फुटबलकाे समापन समारोह आज मिति २०७९/६/२९ गते शनिबारकाे दिन यस जनज्योति युवा क्लबका अध्यक्ष श्री कश्यप विश्वकर्मा काे सभापतित्वमा , सुनवल नगरपालिका वडा नं ५ का वडाध्यक्ष श्री नेत्रलाल शर्मा तिवारीकाे प्रमुख अतिथि, जिल्ला फुटबल संघ नवलपरासीका अध्यक्ष श्री धन प्रसाद गुरुङकाे विशिष्ट अतिथिम , खेल संयाेजक श्री कृष्ण बहादुर पाैडेलकाे संयाेजकता , जनप्रतिनिधिको आतिथ्यता, विभिन्न संघसंस्थाकाे प्रतिनिधित्वको आतिथ्यता, समाजसेवी ,खेलप्रेमी र सामाजिक व्यक्तिको आतिथ्यतामा समापन भएकाे छ । यश खेल अवधिभर हामीलाई तन मन र धन ले सहयोग गर्नुहुने सम्पूर्ण सहयाेगी मनका धनीहरुलाई यस जनज्योति युवा क्लबले धेरै धेरै धन्यवाद एवं तपाईहरुकाे उत्तराेतर प्रगतिकाे कामना गर्दछाैँ । धन्यवाद 🙏🙏

सचिव : अंकित क्षेत्री

जनज्योति युवा क्लब द्वारा आयाेजित 7-A Side Knock Out फुटबल प्रतियाेगिता काे फाइनल खेल आज तिलकाना युवा क्लब र सम्झना युवा...
15/10/2022

जनज्योति युवा क्लब द्वारा आयाेजित 7-A Side Knock Out फुटबल प्रतियाेगिता काे फाइनल खेल आज तिलकाना युवा क्लब र सम्झना युवा क्लब बिच भएको थियो जसमा सम्झना युवा क्लब सुनवल -५, हर्दिया-१ पेनाल्टी सुटआउटमा २ का विरुद्ध ३ गाेल गरि विजयी भएकाे छ । यसका साथै सम्झना युवा क्लबले नगद रु ५०,००० , प्रमाणपत्र , मेडल र शिल्ड प्राप्त गरेकाे छ भने द्वितीय हुने तिलकाना युवा क्लबले नगद रु ३०,००० , प्रमाणपत्र , मेडल र शिल्ड प्राप्त गरेकाे छ ।साथै अाजकाे खेलकाे म्यान अफ द म्याच सम्झना युवा क्लबका खेलाडी प्रकाश काउचा हुनुभयाे, उत्कृष्ट गाेलरक्षक सम्झना युवा क्लबका सन्जाेक पुन हुनुभयो , सर्वाेत्कृष्ट खेलाडी तिलकाना युवा क्लबका तनिश गुरुङ हुनुभयाे भने सर्वाधिक गाेलकर्ता तिलकाना युवा क्लबका खेलाडी निखिल पुन हुनुभएकाे छ ।

सचिव : अंकित क्षेत्री

आज असाेज २६ गतेकाे दाेस्राे सेमिफाइनल खेल सम्झना  युवा क्लब र नवज्योति युवा क्लब  बिच भएकाे थियाे ।  जसमा सम्झना युवा क्...
12/10/2022

आज असाेज २६ गतेकाे दाेस्राे सेमिफाइनल खेल सम्झना युवा क्लब र नवज्योति युवा क्लब बिच भएकाे थियाे । जसमा सम्झना युवा क्लब १ का विरुद्द ३ गाेल गरि विजयी भएकाे छ।साथै यश खेलमा सम्झना युवा क्लबका जर्सि नं १२ का खेलाडी विनाेद केवट म्यान अफ द म्याच हुनुभएकाे छ।याे संगै सम्झना युवा क्लब फाइनलमा तिलकाना युवा क्लब संग असाेज २९ गते शनिबार खेल्ने भएकाे छ। ।दुवै टिमका खेलाडीहरुलाई खेल निकै अनुशासनका साथ खेलिदिनु भएकाेमा आयाेजक जनज्योति युवा क्लब परिवार बाट धेरै धेरै धन्यवाद ।।

जनज्योति युवा क्लब द्वारा आयाेजित 7 A Side Knockout फुटबल प्रतियाेगिताकाे आज २०७९/६/२६ गते दाेस्राे सेमिफाइनल म्याच सम्झ...
12/10/2022

जनज्योति युवा क्लब द्वारा आयाेजित 7 A Side Knockout फुटबल प्रतियाेगिताकाे आज २०७९/६/२६ गते दाेस्राे सेमिफाइनल म्याच सम्झना युवा क्लब र नवज्योति युवा क्लब विच हुँदैछ तसर्थ सम्पूर्ण खेलाडी ,दर्शक,खेलप्रति चासाे ,राख्ने महानुभावहरु दिँउसाेकाे ठिक ३:०० बजे जनज्योति आधारभुत विधाललकाे प्राङ्गणमा उपस्थित भैदिनुहुन हार्दिक अनुराेध गर्दछौं 🙏🙏

हामीलाई दाेस्राे पुरस्कार साैजन्य गर्नुभएकाेमा धेरै धेरै धन्यवाद🙏🙏
10/10/2022

हामीलाई दाेस्राे पुरस्कार साैजन्य गर्नुभएकाेमा धेरै धेरै धन्यवाद🙏🙏

आज असाेज २३गतेकाे पहिलाे सेमिफाइनल खेल तिलकाना युवा क्लब र Mingma Guyz Fc बिच भएकाे थियाे । खेलकाे अन्तिम समयसम्म दुवै ट...
09/10/2022

आज असाेज २३गतेकाे पहिलाे सेमिफाइनल खेल तिलकाना युवा क्लब र Mingma Guyz Fc बिच भएकाे थियाे । खेलकाे अन्तिम समयसम्म दुवै टिमकाे स्काेर ०-० बराबरीमा सकियो र खेल पेनाल्टी सुटआउटमा गयाे । जसमा तिलकाना युवा क्लब २ का विरुद्द ३गाेल गरि विजयी भएकाे छ।साथै यश खेलमा तिलकाना युवा क्लबका जर्सि नं १६ का खेलाडी शैलेश ठकुरी हुनुभएकाे छ।याेसंगै तिलकाना युवा क्लब फाइनलमा प्रवेश गरेकाेे छ ।दुवै टिमका खेलाडीहरुलाई खेल निकै अनुशासनका साथ खेलिदिनु भएकाेमा आयाेजक जनज्योति युवा क्लब परिवार बाट धेरै धेरै धन्यवाद ।।

हिजो असाेज २१ गतेकाे खेल आयाेजक जनज्योति युवा क्लब र Mingma Guyz Fc बिच भएकाे थियाे जसमा Mingma Guyz Fc १ का विरुद्द ४ ग...
08/10/2022

हिजो असाेज २१ गतेकाे खेल आयाेजक जनज्योति युवा क्लब र Mingma Guyz Fc बिच भएकाे थियाे जसमा Mingma Guyz Fc १ का विरुद्द ४ गाेल गरि जित हासिल गरेकाे छ ।साथै यश खेलमा Mingma Guyz Fc का जर्सि नं १४ का खेलाडी सबि गुुरुङ हुनुभएकाे थियाे । दुवै टिमका खेलाडीहरुलाई खेल निकै अनुशासनका साथ खेलिदिनु भएकाेमा आयाेजक जनज्योति युवा क्लब परिवार बाट धेरै ञेरै धन्यवाद ।।

Address

Sunwal-5, Hardiyachapi/2
Sunwal

Telephone

+9779815407524

Website

Alerts

Be the first to know and let us send you an email when Janjyoti Youth Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share