23/06/2026
रेकर्ड ब्रेकर मेसी ‼️😎🇦🇷💥
फिफा विश्वकपतर्फ अस्ट्रीया विरुद्ध अर्जेन्टिनालाई ०-२ को जित दिलाउन निर्णायक दुई गोल गरेका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीको विश्वकपमा गोलसंख्या १८ पुगेको छ । साथै यो गोलसंख्यास्ँगै मेसी फिफा विश्वकपको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी समेत बनेका छन । यो किर्तिमान यसअघि जर्मनीका मिलोस्लाभ क्लोजको नाममा थियो । क्लोजले विश्वकपमा कुल १६ गोल गरेका थिए । 🤘