Salhesh Yuba Club - Syc

Salhesh Yuba Club  - Syc social welfare

The Lakhe Jatra Organizing Committee gave a grand welcome to the players of Salhesh Youth Club, Siraha, who had arrived ...
29/08/2026

The Lakhe Jatra Organizing Committee gave a grand welcome to the players of Salhesh Youth Club, Siraha, who had arrived in Taplejung to participate in the Fourth International Invitational Taplejung Gold Cup.

डिफेन्डिङ च्याम्पियन सलहेश युवा क्लब सिरहा  चौथो ताप्लेजुङ गोल्डकपमा भद्र 14 गते खेल्ने  निश्चित भएको छ।
20/08/2026

डिफेन्डिङ च्याम्पियन सलहेश युवा क्लब सिरहा चौथो ताप्लेजुङ गोल्डकपमा भद्र 14 गते खेल्ने निश्चित भएको छ।

17/08/2026

FIFA U-15 World Cup & Festival (Azerbaijan 2026) का लागि खुला खेलाडी छनोट सूचना

"Football Unites the World — Give Every Talent a Chance"
(फुटबलले विश्वलाई जोड्छ — हरेक प्रतिभालाई एक अवसर)

अजरबैजानमा आयोजना हुने FIFA U-15 World Cup & Festival 2026 मा नेपालले आफ्नो सहभागिता दर्ता गराइसकेको सहर्ष जानकारी गराउदछौ । फिफाको उक्त मुख्य नारालाई आत्मसात् गर्दै नेपाली युवा खेलाडीहरूलाई विश्वमञ्चमा पुर्‍याउन ४९ जिल्ला र ७ प्रदेशमा खुला खेलाडी छनोट कार्यक्रम निम्न अनुसार सञ्चालन तय गरिएको छ ।

छनोट तालिका (Selection Schedule)

सिराहा जिल्लाको छनोट : मिति २०८३भदौ ६ गते,शनिबार
स्थान :प्राविधिक बिध्यालय.लाहानको खेलमैदान
समय:३बजे
सम्पर्क:प्रशिक्षक-
श्यामसुन्दर सिंह- 9842826825
साज कुमार आले-9804787630

प्रदेश छनोट (७ प्रदेश): अगस्ट २८ – ३० (भाद्र 12-14 )

केन्द्रीय छनोट (काठमाडौँ): सेप्टेम्बर ३ – ६ (भाद्र 18 -21 )

आवश्यक योग्यता तथा कागजातहरू

उमेर: यु-१५ (U-15) उमेर समूहका खेलाडीहरू।

कागजातहरू: जन्म दर्ताको सक्कल प्रमाण, पासपोर्ट साइजको फोटो र अभिभावकको नागरिकताको प्रतिलिपि। नेसनल आइडि अनिवार्य (National id )

नोट: इच्छुक खेलाडीहरूले आफ्नो सम्बन्धित जिल्लाफुटबल संघ /प्रदेश फुटबल संघमा सम्पर्क गरी तोकिएको मिति र समयमा खेल पोशाक (Boots & Kit) सहित उपस्थित हुनुहुन अनुरोध छ।
सिरहा जिल्ला फूटबल संघ,
सिराहा

गत वर्षको च्याम्पियन सलहेश युवा क्लब सिरहा यसवर्ष पनि चौथो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने निश्चित भएको छ।
11/08/2026

गत वर्षको च्याम्पियन सलहेश युवा क्लब सिरहा यसवर्ष पनि चौथो ताप्लेजुङ गोल्डकपमा सहभागी हुने निश्चित भएको छ।

सिरहाका पुर्व फुटबल खेलाडी हामी सबैको अग्रज शिवा रामको निधन भएको 13 औ दिनमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै श्रद...
10/07/2026

सिरहाका पुर्व फुटबल खेलाडी हामी सबैको अग्रज शिवा रामको निधन भएको 13 औ दिनमा उहाँको आत्माको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरि हार्दिक श्रद्धाञ्जली व्यक्त गरियो ।

04/07/2026

Memory of Birganj gold Cup

सिरहाका पुर्व फुटबल खेलाडी हामी सबैको अग्रज शिवा राम को असमायिक निधन भएकोले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक ...
27/06/2026

सिरहाका पुर्व फुटबल खेलाडी हामी सबैको अग्रज शिवा राम को असमायिक निधन भएकोले उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं।

आजदेखि फुटबलको महाकुम्भ FIFA world cup 2026 प्रारम्भ हुँदैछ। तपाईं कुन टिमको समर्थनमा हो कृपया कमेन्ट गर्नुहोला
11/06/2026

आजदेखि फुटबलको महाकुम्भ FIFA world cup 2026 प्रारम्भ हुँदैछ। तपाईं कुन टिमको समर्थनमा हो कृपया कमेन्ट गर्नुहोला

सलहेश युवा क्लब का सदस्य रामभरोस यादव केन्द्रिय स्तरको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर...
01/06/2026

सलहेश युवा क्लब का सदस्य रामभरोस यादव केन्द्रिय स्तरको रास्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा मधेस प्रदेशको प्रतिनिधित्व गर्दै प्रशिक्षकको भूमिकामा सहभागी हुन काठमाडौँ प्रस्थान गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु

30/05/2026

Salhes Yuba Club players played an excellent combination play with 15 passes in the final match of the Sahid Hem Narayan Gold Cup Football Tournament.

Address

Siraha 07
Siraha

Telephone

+9779849088021

Website

Alerts

Be the first to know and let us send you an email when Salhesh Yuba Club - Syc posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share