Dandapakhar Youth Club - DYC

Dandapakhar Youth Club - DYC it is only football and social related plat form.

HAPPY DIPAWALI 2081... Dandapakhar Yuwa Club
31/10/2024

HAPPY DIPAWALI 2081...

Dandapakhar Yuwa Club

yessss we are Nepali,aayo Gorkhali CHELI🇳🇵🇳🇵🇳🇵
27/10/2024

yessss we are Nepali,
aayo Gorkhali CHELI🇳🇵🇳🇵🇳🇵

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Laldhoj Laldhoj Tamang   लालध्वज त...
15/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Laldhoj Laldhoj Tamang लालध्वज तामाङ ज्युकाे तर्फबाट रु. १,०००/- रुपियाँ नगद सहयोग गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Chandra Tamang   चन्द्र बहादुर ताम...
15/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Chandra Tamang चन्द्र बहादुर तामाङ ज्युकाे तर्फबाट रु. १,०००/- रुपियाँ नगद सहयोग गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Suresh Kumar Pakhrin  सुरेश कुमार ...
14/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Suresh Kumar Pakhrin सुरेश कुमार पाख्रीन ज्युकाे तर्फबाट रु. ५,०००/- रुपियाँ नगद क्लबकाे खातामा जम्मा गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा खेलमैदानमा खेलाडीहरु घाइते हुँदा लगाउने मेडिकल सम्बन्धि साम...
14/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा खेलमैदानमा खेलाडीहरु घाइते हुँदा लगाउने मेडिकल सम्बन्धि सामानहरु उपल्बध गरि सहयोग गरिदिनुभएकाेमा Rupa Lama Pakhrin Chhoisang रुपा लामा ज्युलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई बिरध्वज लाे. तामाङ  ज्युकाे तर्फबा...
14/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई बिरध्वज लाे. तामाङ ज्युकाे तर्फबाट रु. १,०००/- रुपियाँ नगद सहयोग गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Pema Lama पेमा लामा  ज्युकाे तर्फब...
14/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Pema Lama पेमा लामा ज्युकाे तर्फबाट रु. २,०००/- रुपियाँ नगद क्लबकाे खातामा जम्मा गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Anil Yonjan Tamang  अनिल याेन्जन त...
13/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Anil Yonjan Tamang अनिल याेन्जन तामाङ ज्युकाे तर्फबाट रु. २,५००/- रुपियाँ नगद क्लबकाे खातामा जम्मा गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

DYC vs THE RISING FC भाेलीकाे समय ११:०० बजे २०८० असाेज २८ गते बिहान हुने जानकारी गराउदछाैं । सम्पुर्ण खेल प्रेमी दर्शकहर...
13/10/2024

DYC vs THE RISING FC भाेलीकाे समय ११:०० बजे २०८० असाेज २८ गते बिहान हुने जानकारी गराउदछाैं । सम्पुर्ण खेल प्रेमी दर्शकहरुमा समयमा नै उपस्थित भै टिमकाे हाैैसला बढाई दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Krishala Rasailli क्रिशाला रसाइली ...
13/10/2024

यही मिति २०८१ असाेज २४ देखि सन्चालन हुने फुटबल प्रतियोगितामा सहभागिताकाे लागि क्लबलाई Krishala Rasailli क्रिशाला रसाइली ज्युकाे तर्फबाट रु. २,०००/- रुपियाँ नगद क्लबकाे खातामा जम्मा गरिदिनुभएकाेमा यहाँलाई हार्दिक धन्यवाद, साथै बिजया दशमीकाे हार्दिक मंगलमय शुभकामना ।

Address

Lisankhupakhar-7, Dandapakhar
Sindhupalchok
977

Website

Alerts

Be the first to know and let us send you an email when Dandapakhar Youth Club - DYC posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dandapakhar Youth Club - DYC:

Share

Category